महिलाहरु बैंकिङ क्षेत्रको नेतृत्वका लागि सक्षम छन् : अनुपमा खुन्जेली
नेपालको बैंकिङ क्षेत्रमा महिला कर्मचारीहरु धेरै छन् । तर नेतृत्वमा बसेर काम गर्ने अवसर भने कमैले पाएका छन् । अहिले पनि केही बैंक तथा वित्तीय संस्थामा माथिल्लो तहमा बसेर काम गर्ने महिलाहरु कम देखिन्छन् । तर मेगा बैंक एउटा यस्तो बैंक छ जसको व्यस्थापन समुहको माथिल्लो दुई तहमा महिला कर्मचारी छन् । बैंकले पछिल्लो समय गरेको प्रगति हेर्ने हो भने महिला नेतृत्व पनि पुरुष भन्दा कम देखिएको छैन् । नारी दि









