‘पर्यटक ल्याउने हो भने स्वागत गर्छौ’
प्रदेश संरचनाको कार्यान्वयनसंगै देशमा संघीयताको अभ्यास शुरु भयो । एकठाउँमा केन्द्रीत अधिकार गाउँ गाउँसम्म लैजान भनेर ल्याएको संघीयताका कयौं राम्रा पक्ष छन्, म त्यसको प्रशंसा गर्छु । तर नेपालगञ्जका हकमा भने ठिक उल्टो हुँदै गएको आभास भएको छ । प्रदेश संरचनाको कार्यान्वयन पछि यहाँ सरकारी तथा गैरसकारी कार्यालय बुटवल, सुर्खेत र धनगढीसम्म गए । कार्यालयहरु रित्तिदै छन् । त्यस्ता कार्यालय यहाँबाट अन्यत्र









