मेयर राणाको सम्बोधन : सावधानी अपनाऔं, ढुक्क भएर नबसौ
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा नगरबासीका नाममा गर्नुभएको सम्बोधन-
आदरणीय नेपालगञ्जबासी दिदीबहिनी तथा दाजुभाइहरू,
कोरोना भाइरस (कोभिड १९) को महामारी यतिबेला विश्वब्यापी स्वास्थ्य समस्याको रुपमा देखिएका छ । छिमेकी मुलुक चीनबाट सुरु भएको कोरोना अहिले विश्वका अधिकांश मुलुकहरूमा फैलिसकेको छ । विश्वका शक्तिशाली र वि









