अन्तर्वार्ता

व्यवसायबाट ‘रिटायर्ड’ पछि नरेश अग्रवालको पुन्य काम, दश रुपैया खाना !

व्यवसायबाट ‘रिटायर्ड’ पछि नरेश अग्रवालको पुन्य काम, दश रुपैया खाना !

   
दश रुपैयामा खाना ! त्यो पनि आजको महङ्गो समयमा ? असम्भव लाग्ने काम सम्भवत गराएका छन्, नेपालगन्ज सदरलाइनका ६९ वर्षिय नरेश अग्रवालले । बालाजीका भक्त अग्रवालले व्यवसायबाट ‘रिटायर्ड’ पछि गत कात्र्तिकबाट दश रुपैयामा खाना दिने पुण्य काम गर्दै आएका छन् । नगरभवन अगाडी हप्ताको मंगलवार र शनिवार ‘मेस’ चलाएर रु दशमा खाना बाड्ने गरिन्छ । पाँचसय सम्म सर्वसाधारण खाना खान पुग्छन् । आफुले कमाएको पैसा महङ्गो खान
‘नियोजितरुपमा चरित्र हत्या गर्ने काम गरियो’–चिरञ्जीवी ओली

‘नियोजितरुपमा चरित्र हत्या गर्ने काम गरियो’–चिरञ्जीवी ओली

   
चिरञ्जीवी ओली सदस्य पदका उम्मेदवार नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन (समावेशी प्यानल) दश वर्षदेखि नेपालगञ्जमा रहेर व्यवसायीक क्षेत्रमा क्रियाशिल छु । आफ्नो व्यवसायीक कर्मसंगै व्यवसायीक हकहितका सवालमा समेत सदैव इमानदारीतापूर्वक दिन रात नभनी लागेको छु । यस क्रममा मैले कसैको कुभलो चिताउने काम गरिन । इमानदारीता र व्यवसायीकतालाई सदैव आत्मसाथ गरे । मेरो व्यक्तिगत आचरणका बारेमा सबै उद्योगी, व्य
संघलाई व्यवसायीको बिश्वासको केन्द्र बनाउँछु- रौनियार

संघलाई व्यवसायीको बिश्वासको केन्द्र बनाउँछु- रौनियार

   
ललित रौनियार अादरणिय उघ‍ोगी ब्यवसायी महानुभाव ज्युहरु, देशको बिकाश मा मेरुदण्डको भुमिका रहेको अार्थिक क्षेत्र अाज सरकारको गैर ब्यवसायी मैत्री नियम र कानुनले अक्राँत छ,उघ‍ोगी ब्यावसायी हरुको छाता सगँठन उघोग बाणिज्य सघँ र महासघँ दुई वटै सस्थाँ हरुले उघोगी ब्यावसायी हरुको हकहितको सँरक्षण र उघ‍ोग ब्यावसाय मैत्री बाताबरण बनाउन मा प्रभावकारी भुमिका खेल्न सकेको छैन,त्यसको प्रमुख कारण हो सस्था
‘सबै त्यागेर संघ र व्यवसायीको हितमा काम गर्छु’– उम्मेदवारी घोषणापछि चुन्ना

‘सबै त्यागेर संघ र व्यवसायीको हितमा काम गर्छु’– उम्मेदवारी घोषणापछि चुन्ना

   
अब्दुल वाहिद मन्सुरी चुन्ना नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष पदका प्रत्याशी आदरणीय उद्योगी व्यवसायी दाजुभाई दिदी बहिनीहरु, नेपालगञ्ज उद्योग वाणिज्य संघले स्थापनाको पचास वर्ष पार गरिसकेको छ । स्थापना कालदेखि यस संस्थालाई उद्योगी, व्यवसायीहरुको भरोसाको केन्द्र बनाउनु हुने सबै अग्रज प्रति सबैभन्दा पहिले नमन गर्न चाहान्छु । उद्योगी, व्यवसायी साथीहरु हाम्रो छाता संगठन नेपालगञ्ज उद्य
चन्द्र ढकाल : बैंकको सहायकदेखि देशकै ठूलो बैंकको अध्यक्षसम्म

चन्द्र ढकाल : बैंकको सहायकदेखि देशकै ठूलो बैंकको अध्यक्षसम्म

   
रमेश लम्साल/काठमाडौं बिहान साढे आठ बजे पानी पोखरीस्थित आइएमई कम्प्लेक्समा पुगेपछि उहाँले घडी हेर्नुभयो र भन्नुभयो, ‘सरी है, मैले तपाईहरुलाई धेरै समय त कुराइन रु’ तर त्यतिबेला साढे आठ बज्न दुई मिनेट बाँकी नै थियो । उहाँले नै हामीलाई बिहान साढे आठ बजेको समय दिनुभएको थियो । हामी त्यसको दुई मिनेटमात्र अघि त्यहाँ पुगेका थियौं । उहाँ नजिकका भन्छन, ‘समय उहाँलाई चिन्ने मापनजस्तै हो । समयसँग उहाँ
‘महोत्सव भ्रमण वर्ष प्रचारको मञ्च पनि हो’-रचना श्रेष्ठ

‘महोत्सव भ्रमण वर्ष प्रचारको मञ्च पनि हो’-रचना श्रेष्ठ

   
नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उप महानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा आगामी पुस ११देखि २१ गतेसम्म नेपालगन्जको सडक विभाग परिसरमा आयोजना महोत्सव आयोजना हुँदै छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु : मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि
म नेपालको पहिलो मल्टिनेशनल कम्पनी बनाउँछु ,जसको हेडक्वाटर नेपालमै होस् -विनोद चौधरी

म नेपालको पहिलो मल्टिनेशनल कम्पनी बनाउँछु ,जसको हेडक्वाटर नेपालमै होस् -विनोद चौधरी

   
पोखरामा जारी ‘आइएमइ नेपाल लिट्रेचर फेस्टिबल’को तेस्रो दिनको, नेपाली बजारको विश्वव्यापिकरण सेसनमा चौधरी ग्रुपका विनोद चौधरी- https://youtu.be/nH06QRA-U6M
जनवरी १ मा एकसाथ भ्रमण वर्षको उद्घाटन हुन्छ-पर्यटनमन्त्री भट्टराई

जनवरी १ मा एकसाथ भ्रमण वर्षको उद्घाटन हुन्छ-पर्यटनमन्त्री भट्टराई

   
काठमाडौँ : नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय अभियानका रुपमा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरु हुन अब दुई साता मात्रै बाँकी छ। सन् २०२० जनवरी १ तारिखमा  काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ। सरकारले उद्घाटन समारोहमा विश्वका ४० देशका पर्यटनमन्त्रीसहित विशिष्ट पाहुनालाई निमन्त्रणा
क्यान्सरमुक्त आचार्यको दृड आत्मविश्वास

क्यान्सरमुक्त आचार्यको दृड आत्मविश्वास

   
नेपालगञ्ज - दामोदर आचार्य नेपालगञ्जको पार्टीगत र निजी क्षेत्रको राजनीतिका चर्चित खेलाडी हुन । उनी अघि सर्दा चुनावी जोड–घटाउ प्रभावित हुन्छ । राजनीतिमा लाग्नेका लागि हार–जित स्वभाविक नै मानिने भयो । त्यसबाट आचार्य टाडा रहने कुरा भएन । अरुले जस्तै उनले पनि कहिले हार त कहिले जित व्यहोरेका छन । तर उनी संधै केन्द्रीय पात्र बनिरहे । आचार्यलाई गत बैशाख १८ गते क्यान्सर रोगले समात्यो । उनका लागि मात्र ह
३१ लाख हेक्टर जग्गालाई ३ करोड टुक्रामा बाँडेर हुँदैन : वामदेव गौतमसंगको वार्ता

३१ लाख हेक्टर जग्गालाई ३ करोड टुक्रामा बाँडेर हुँदैन : वामदेव गौतमसंगको वार्ता

   
नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उहाँको जीवनमा राजनीतिक उकालीओराली सामान्य साबित भइसकेका छन् । पार्टी एकता वा पार्टीभित्रको अन्तरसङ्घर्षका विभिन्न मोडमा नेता गौतमको  भूमिका निर्णायक रहँदै आएको छ । सरकार वा पार्टीको काममा सधैँ शक्तिशाली भूमिकामा देखिने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं प्रस्तावित उपाध