लकडाउनले उद्योगीलाई पाठ : अब स्वदेशमै दक्ष कामदार उत्पादन !
नेपालगन्ज १६ साउन : कोरोना संक्रमण रोक्न लागू गरिएको लकडाउन बेला खुल्न अनुमति पाएका उद्योग समेत राम्रोसंग सन्चालन हुन पाएनन् । यसो हुनुमा अन्यसंगै कामदार अभाव मुख्य कारण थियो । बाँके जस्ता सीमावर्ती जिल्लाका उद्योग,कलकारखाना भारतीय कामदारमा निर्भर छन् ।
यहाँका उद्योगमा कति भारतीय कामदार छन् भन्ने एकिन नभए पनि ठूलो संख्यामा सीमापारीबाट कामदार आउने गरेको कुरा घामझैं छर्लङ्ग छ । सीमा बन्दले ती का