उद्योग

‘उद्योगीका साथ प्रदेश सरकार’ कार्यक्रम  :  बाँकेका लागि १ करोड ७ लाख विनियोजन

‘उद्योगीका साथ प्रदेश सरकार’ कार्यक्रम : बाँकेका लागि १ करोड ७ लाख विनियोजन

   
लुम्बिनी । प्रदेश सरकारले उद्योगमा युवा आकर्षण बढाउन ‘उद्योगीका साथ प्रदेश सरकार’ कार्यक्रम अगाडि सारेको छ । प्रदेश सरकारले उद्योग स्थापना गर्ने उद्यामीलाई शून्य ब्याजदरमा सहज ऋण उपलब्ध गराउने कार्यक्रम शुरु गरेको हो । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशमा उद्योग क्षेत्रमा लगानी प्रवद्र्धन गर्न र कोभिड–१९ को प्रभावले स्वदेश तथा विदेशमा रोजगारी गुमाएका युवालाई स्वद
खेर जाने थाकललाई आम्दानीको स्रोत बनाउँदै मुक्त कमलहरी, आर्कषक झोला र टोपी उत्पादन गर्दै

खेर जाने थाकललाई आम्दानीको स्रोत बनाउँदै मुक्त कमलहरी, आर्कषक झोला र टोपी उत्पादन गर्दै

   
नेपालगन्ज १४ मंसिर :  वनमा खेर जाने थाकलबाट बाँकेको राप्तीसोनारीका महिलाहरुले आम्दानी गर्ने गरी कार्ययोजना अघि बढाएका छन् । उनीहरुले थाकलबाट झोला र टोपी बनाउने उदेश्य सहित प्रशिक्षण लिइरहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय, बांकेबाट राप्तीसोनारी गाउं पालिका वडा नं. ६ मा उक्त तालिम संचालित छ । कार्यालय प्रमुख जयराम थारुले वनमा त्यसै खेर जाने गरेको थाकल अब आम्दानीका रुपमा उपयोग हुने ब
मुख्यमन्त्रीको योजना : बाँके र बर्दियाबाट हरित क्रान्ति !

मुख्यमन्त्रीको योजना : बाँके र बर्दियाबाट हरित क्रान्ति !

   
नेपालगन्ज १२ मंसिर :  अन्नकोे भण्डारका रुपमा रहेको बाँके र बर्दियामा अहिले लगभग अधिकांस उपभोग्य सामाग्री भारतबाट आयात हुन्छ । वर्षेनी अर्वौको चामल भन्सार नाकाबाट छिर्नुले पनि यहाँको कृषि उत्पादनको अवस्थालाई दर्साउँछ । मलिलो माटो र सिंचाईको सुविधा हुँदाहुँदै पनि कृषि उत्पादन घट्नुले नैराश्यता उत्पन्न गरेको छ । त्यसरी निरासा ब्यक्त गरिरहेकालाई उत्साह जगाउने गरी लुम्विनी प्रदेशका मुख्यमन्त्
साउनयता ८१ उद्योग दर्ता, साढे ५७ अर्ब लगानीको प्रतिवद्धता

साउनयता ८१ उद्योग दर्ता, साढे ५७ अर्ब लगानीको प्रतिवद्धता

   
काठमाडौं। चालु आर्थिक वर्षको चार महिनामा उद्योग विभागमा जम्मा ८१ वटा उद्योग दर्ता भएका छन्। कोभिड-१९ को असरले नयाँ लगानीको वातावरण प्रतिकुल बन्दा यो वर्ष अघिल्लो आर्थिक वर्षको समान अवधिको तुलनामा झन्डै ३७ प्रतिशतले कम संख्यामा उद्योग दर्ता विभाग भएको छ । गत आवको पहिलो चार महिना (कात्तिक मसान्तसम्म) मा एक सय २८ उद्योग दर्ता भएको विभागको आँकडा छ । गत वर्ष फागुनदेखि कोभिड-१९ संक्रमण बढ्न था
नेपालगन्ज आइसीपीको कामले गति लिदै, अब एउटै ठाउँमा भन्सारसंग सम्बन्धित सबै कार्यालय रहने

नेपालगन्ज आइसीपीको कामले गति लिदै, अब एउटै ठाउँमा भन्सारसंग सम्बन्धित सबै कार्यालय रहने

   
नेपालगन्ज । नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माण कार्य शुरु भएको छ । लामो समयको अन्योलपछि आइसीपी निर्माणका लागि राइट्स लिमिटेडलाई परामर्शदाता तोकिएको छ । यस्तै भारतको राजदीप बिल्डकन कम्पनीले निर्माणको जिम्मा पाएको छ । भारतको सहयोगमा विभिन्न नाकामा एकीकृत जाँच चौकी बनाउने सहमति अनुसार नेपालगञ्जमा बल्ल काम शुरु हुन लागेको हो । आइसीपीका लागि नेपा
वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा ३५ करोडको लगानी भित्रियो

वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा ३५ करोडको लगानी भित्रियो

   
सुर्खेत, २२ कार्तिक । कर्णाली प्रदेशको एक मात्र औद्योगिक क्षेत्र वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा ३५ करोडको लगानी भित्रिएको छ । २०७५ साल यता ठुला विभिन्न ४ वटा उद्योग सञ्चालनमा आएपछि ३५ करोडको लगानी भित्रिएको वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख जीव नारायण बन्जाडेले जानकारी दिनुभएको छ । औधोगिक क्षेत्रमा भवानी छापाखाना, सुर्खेत डेरी उद्योग, कर्णाली कोल्ड चेन लजिष्टिक प्रा।ल

खजुरा औद्योगिक ग्राम तीन वर्षभित्र बन्ने,३१ करोड लागत अनुमान

   
खजुरा, १८ कार्तिक :  बाँकेको खजुरा गाउँपालिका वडा नं. ६ मा निर्माणाधीन अवस्थामा रहेको औद्योगिक ग्रामको मंगलबार उद्योग मन्त्रालयको एक टोलीले अवलोकन गरेको छ । बाँके जिल्लामै पालिकास्तरमा बन्दै गरेको एक मात्र औद्योगिक ग्रामको डिपिआरपछि निर्माण प्रक्रिया शुरु भएको छ । पहिलो चरणमा प्राप्त ९२ लाख रुपैयाँको लागतमा तारबार तथा चौकीदार भवन निर्माण कार्य भइरहेको छ । करीब २१ बिगाहा क्षेत्रफलमा निर्म
नयाँ कम्पनी खोल्नेको लर्को

नयाँ कम्पनी खोल्नेको लर्को

   
काठमाडौं । कोरोनाका कारण धेरै नेपालीले रोजगारी गुमाएपछि उनीहरु आफै स्वरोजगार बन्न लागेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा नयाँ कम्पनी दर्ता गर्न आउनेको संख्या बढेपछि रोजगारी गुमाएकाहरु स्वरोजगारतर्फ अघि बढेको पुष्टि भएको हो । कार्यालयका अनुसार अहिले औसत १ सय ५० ओटा भन्दा बढी नयाँ कम्पनी दर्ता भइरहेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा कोरोना संक्रमण फैलिएकाले काममा केही बाधा पुग्दा पनि नय
बहसमा बाँकेलाई आर्थिक राजधानी !

बहसमा बाँकेलाई आर्थिक राजधानी !

   
नेपालगन्ज :  प्रदेशको राजधानी र नामाकरण भइसकेपछि नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जलाई आर्थिक राजधानी बनाउन मुद्दा अघि सारेको छ । संघले प्रदेश ५ को राजधानी दाङ्ग जिल्लाको भालुवाङ्ग र प्रदेशको नाम लुम्बिनी तोक्ने प्रदेश नं. ५ मन्त्रीपरिषदको निर्णयको आलोचनात्मक स्वागत गरेको हो । प्रदेश संसदमा निर्णायार्थ पेश गरिएको उक्त प्रस्तावका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै संघले अब आर्थिक राजधा
केपी ओली र प्रचण्डलाई मार्सी चामल खुलाउने दुर्गा प्रसाईले मार्सी बियर उत्पादन गर्ने

केपी ओली र प्रचण्डलाई मार्सी चामल खुलाउने दुर्गा प्रसाईले मार्सी बियर उत्पादन गर्ने

   
आजभन्दा तीन वर्षअगाडि नेपालमा मार्सी चामलको चर्चै थिएन। मार्सी धान जुम्लामा उत्पादन हुन्छ भन्ने पनि धेरैले थाहा पाएका थिएनन्। नेकपा एमाले र माओवादीबीच पार्टी एकताका क्रममा झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई ठिमीस्थित घरमै मार्सी चामलको भात खुवाएपछि ‘मार्सी’को खुबै चर्चा भयो। दुई पार्टी एकता क्रममा वार्ता गर्ने सिलसिलामा ओली र दाहाल प्रसाईंको