लकडाउनमा प्रभावित उद्योगले बिमाशुल्कमा ४० प्रतिशत छुट पाउने
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को प्रभाव देखिएका उद्योग/प्रतिस्ठानहरुले बन्दाबन्दी ९लकडाउन० अवधिको बिमाशुल्कमा ४० प्रतिसत छुट पाउने भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ सहित निजी क्षेत्रका प्रतिनिधि र बिमा क्षेत्रको नियामक बीमा समिति बीच भएको छलफलमा लकडाउन अवधिमा तिर्नुपर्ने बिमाशुल्क (प्रिमियम)मा छुट दिने सहमति भएको हो ।
कोभिडका कारण उद्योग/व्यवसायमा परेको असर र त्यसले बिमाशुल्क तिर्ने








