उद्योग

उद्योग प्रतिष्ठानले कर्मचारी कटौती र पारिश्रमिक नदिएका उजुरी पर्न थाले

उद्योग प्रतिष्ठानले कर्मचारी कटौती र पारिश्रमिक नदिएका उजुरी पर्न थाले

   
नेपालगन्ज ५ असार :  बाँकेका केही उद्योग प्रतिष्ठानले लकडाउन अवधिमा नियम विपरित कर्मचारी कटौतीदेखि पारिश्रमिक नदिने जस्ता कार्य गर्न थालेका छन् । श्रम एवं रोजगार कार्यालय नेपालगन्जमा परेका यस्ता उजुरीका सम्बन्धमा छानविन शुरु भएको कार्यालय प्रमुख हरिशंकर चौलागाईले बताए । उनले भने,-पारिश्रमिक कटौतीका तीन र तलव नदिएको तीन गरी हालसम्म छ वटा उजुरी परेको छ । यि उजुरीका सम्बन्धमा आवश्यक छानविन गरिरह
नौवस्ता औद्योगिक क्षेत्रको इआइए स्वीकृत

नौवस्ता औद्योगिक क्षेत्रको इआइए स्वीकृत

   
नेपालगन्ज २ साउन :  बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्ता औद्योगिक क्षेत्रको वातावरण प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएको छ । औद्योगिक क्षेत्र स्थापना प्रक्रिया चालेको तीन वर्षपछि बुधवार वन तथा वातावरण मन्त्रालयले इआइए स्वीकृत गरेको हो । इआइए स्वीकृतीसंगै प्रदेश ५ को प्रदेशस्तरीय ओद्योगिक क्षेत्र निर्माणको कामले गति लिने बिश्वास लिएको नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन
तिर्न सक्नेले सावा ब्याज बुझाउनु, नसक्नेलाई मौद्रिक नीतिले सम्बोधन गर्नेमा ढुक्क

तिर्न सक्नेले सावा ब्याज बुझाउनु, नसक्नेलाई मौद्रिक नीतिले सम्बोधन गर्नेमा ढुक्क

   
नेपालगन्ज ३० असार :  नेपाल उद्योग वाणिज्य महासंघले तिर्न सक्ने उद्योगी, व्यवसायीलाई बैंकको सावा ब्याज तिर्न र नसक्नेलाई मौद्रिक नीतिले सम्बोधन गर्ने जनाएको छ । बैंकका विषयमा उत्पन्न हुने समस्या समाधानका लागि संघले सम्पर्क व्यक्ति समेत तोकेको छ । लकडाउनको मारमा परेका व्यवसायीले बैंकको सावा ब्याज बुझाउन सकेका छैनन् । महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले तिर्न नसक्ने उद्योगी, व्यव
यस्तो बन्दै छ खजुरा औद्योगिक ग्राम

यस्तो बन्दै छ खजुरा औद्योगिक ग्राम

   
नेपालगन्ज २३ असार :  औद्योगिक ग्रामको सूचीमा परेसंगै खजुरा गाउँपालिकामा निजीक्षेत्रको आर्कषण बढ्ने बिश्वास गरिएको छ । आर्थिक वर्ष २०७६र७७ मा औद्योगिक ग्राम निर्माणका लागि खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयबाट ‘टोकन मनी’का रुपमा रु ९२ लाख प्राप्त गरेको थियो । औद्योगिक ग्रामको डिपिआर लगभग निश्चित भई सोमवार सरोकारवाला निकायबीच छलफल समेत भएको छ । स्थानीय सिप, कच्चा
बाँकेमा तीनवटा औद्योगिक क्षेत्र, चर्चामा ‘सेज’ पनि

बाँकेमा तीनवटा औद्योगिक क्षेत्र, चर्चामा ‘सेज’ पनि

   
बाँके २३ असार :  निर्माणाधिन दुई सहित बाँकेमा औद्योगिक क्षेत्रको संख्या तीनवटा पुगेको छ । देशकै पुरानो मध्येको नेपालगन्ज औद्योगिक क्षेत्र सन्चालनमा छ । बैजनाथमा प्रदेशस्तरको नौवस्ता औद्योगिक क्षेत्र र खजुरामा औद्योगिक ग्राम निर्माणको चरणमा छ । बाँकेको राप्तीसोनारीमा बिशेष आर्थिक क्षेत्र बनाउने विषयमा कुनै बेला चर्चा चलेपनि अहिले भने सेलाएको छ । पश्चिमको आर्थिक राजधानी बाँकेमा लगानीकर्ता भित
पूर्णक्षमतामा उद्योग सन्चालन गर्न अझै कठिनाई

पूर्णक्षमतामा उद्योग सन्चालन गर्न अझै कठिनाई

   
नेपालगन्ज २२ असार :  बजार माग नभएपछि बाँकेका उद्योगले कुल उत्पादन क्षमताको एक चौथाई मात्र उत्पादन गर्न बाध्य भएका छन् । लामो लकडाउनका कारण आर्थिक मन्दी छाएपछि उत्पादन भएका बस्तुको बिक्रि डाउन भएको उद्योगीले बताएका छन् । लामो लकडाउनका कारण योजनाको काम ठप्प भएपछि कुल उत्पादन क्षमताको एक चौथाई उत्पादनमा खुम्चिएको उद्योगी सञ्जय अग्रवालले बताए । उनले बजारमा माग ह्वात्तै घटेपछि उद्योगले सिमित उत्पादन
बाँकेका उद्योेग पूर्णक्षमतामा चल्न अझै समस्या

बाँकेका उद्योेग पूर्णक्षमतामा चल्न अझै समस्या

   
नेपालगन्ज १२ असार :  सरकारले बन्दाबन्दी खुकुलो बनाएपछि बाँके जिल्लामा रहेका अधिकांश उद्योग आंशिक रूपमा सञ्चालनमा आएका छन् । नेपालगञ्जलगायत जिल्लाका विभिन्न स्थानमा रहेका अधिकांश उद्योगीले कामदारको अभावकै बीच न्यून कामदार र उत्पादनका साथ आंशिक रूपमा आफ्ना उद्योग सञ्चालनमा ल्याएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बन्दाबन्दी
उद्योग मन्त्रीको ग्याँस उद्योग तीन महिनामै विक्री

उद्योग मन्त्रीको ग्याँस उद्योग तीन महिनामै विक्री

   
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको स्वामित्वमा रहेको सैपाल ग्यास बिक्री भएको छ। भट्टले १८ करोड रुपैयाँमा ग्यास उद्योग बिक्री गरेका हुन्। उद्योगमन्त्री भट्टकी श्रीमती निर्मलादेवी भट्ट संचालिका छिन्। निर्मलासँगै उनका नजिकका चार जना आफन्त संचालक छन्। यो ग्यास उद्योगको क्षमता दुई सय टन छ। उद्योगको नाममा २ बिघा ३ कट्ठा जग्गा छ। यो ग्यास उद्योग नेपाल एलपी ग्यास उद्योग स
आगामी आर्थिक वर्षदेखि घरेलु उद्योगको दर्ता शुल्क पूर्णरुपमा छुट

आगामी आर्थिक वर्षदेखि घरेलु उद्योगको दर्ता शुल्क पूर्णरुपमा छुट

   
नेपालगन्ज ७ असार :  प्रदेश नं. ५ मा लद्यु, घरेलु तथा साना उद्योगको दर्ता शुल्क पूर्णमा छुट हुने भएको छ । आगामी आर्थिक वर्षको प्रदेशको बजेट मार्फत उक्त विषय कार्यान्वयनमा आउँदै छ । कोभिड -१९ बाट शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन तथा प्रदेशमा थप लगानीमैत्री वातावरण निर्माण गर्न यस्तो गरिएको हो । आगामी आर्थिक वर्ष स्थापना हुने लघु, घरेलु तथा साना उद्योगहरूको दर्ता गर्दा लिइने शुल्कमा पूर्ण छुट
१० महिनामा २७ करोड ९५ लाख ११ हजार बराबरको बेसार आयात

१० महिनामा २७ करोड ९५ लाख ११ हजार बराबरको बेसार आयात

   
बेसारको चर्चा चलिरहदा नेपाल बेसारमा पनि परनिर्भर रहेको देखिएको छ । कृषि प्रधान देशको रुपमा चिनिने नेपालले चालु आर्थिक वर्षको १० महिनामा २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात गरेको छ । यसले करोडौ रुपियाँको बेसार नेपाली भान्सामा विदेशबाट आयात भएको तथ्य खुलेको हो । भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म ९८ लाख १० हजार बराबरको २ लाख २५ किलो ताजा बेसार, यस्