उद्योग

लेकबेसीमा प्रस्तावित औद्योगिक क्षेत्रको निरीक्षण,औद्योगिक क्षेत्र बन्नेमा आशावादी छौं–मेयर सुनार

लेकबेसीमा प्रस्तावित औद्योगिक क्षेत्रको निरीक्षण,औद्योगिक क्षेत्र बन्नेमा आशावादी छौं–मेयर सुनार

   
सुर्खेत - लेकबेसी नगरपालिकामा बन्ने कर्णालीको प्रदेशस्तरीय औद्योगिक क्षेत्रको निरीक्षण गरिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सहायक निर्देशक ईन्जिनियर रामाशंकर जयसवाल नेतृत्वको प्राविधिक टोली आज औद्योगिक क्षेत्र प्रस्ताव गरिएको ठाउँ चौरासेमा पुगेका थिए । उक्त ठाउँमा एक हजार बिघाहमा औद्योगिक क्षेत्र प्रस्ताव गरिएको छ । त्यहाँ पुगेर सरोकारावालासंग प्राविधिक टोलीले छलफल गरेको लेकबेसी नगर
उद्योगका ‘गेट’मा सूचना–‘चन्दा मागेर सर्मिन्दा नभइदिनु !’

उद्योगका ‘गेट’मा सूचना–‘चन्दा मागेर सर्मिन्दा नभइदिनु !’

   
नेपालगञ्ज १० मंसिर - नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योगले चन्दा र दान निषेध गरेका छन् । हरेक उद्योगका गेटमा चन्दा र दान निषेध गरिएको सूचना टाँस गरिएको छ । बिभिन्न समूहबाट चन्दा र दानका नाममा हैरान पारेपछि त्यहाँका उद्योगी, व्यवसायीको संगठन नेपालगञ्ज औद्योगिक क्षेत्र उदोग विकास संघ, बाँकेले निर्णय गरेर चन्दा र दान नदिने निर्णय गरेको हो । कुनै पनि व्यक्ती, संस्था वा निकायलाई चन्दा वा कुनै प्
पश्चिमको ‘आर्थिक हब’मा नयाँ उद्योग खोल्ने लहर

पश्चिमको ‘आर्थिक हब’मा नयाँ उद्योग खोल्ने लहर

   
नेपालगञ्ज - बाँकेमा कुनै बेला चामल, चिउरा उद्योग छ्याप्पछ्याप्ती पाइन्थे । धान प्रशस्त फल्ने भएकाले पनि त्यस्ता उद्योगमा लगानीकर्ताको आर्कषण थियो । यो भन्दा ठुलो उद्योग गर्नेले खोट संकलन गरी बिदेश निर्यात गर्ने रोजिनमा लगानी गरे । यिनै उद्योगबाट कतिले मनग्य कमाए त कति धरासायी बने । तर उत्पादनमुलक उद्योगमा यिनैको दबदबा रह्यो । एकाध बाहेक बाँकेमा उद्योग भनेकै चामल, चिउरा कुट्ने र रोजिनहरु थिए भन्द
हर्रेमा विषादी परीक्षण गरेर मात्र कर्णालीमा तरकारी बेच्न पाइने, प्रयोगशाला बन्दै

हर्रेमा विषादी परीक्षण गरेर मात्र कर्णालीमा तरकारी बेच्न पाइने, प्रयोगशाला बन्दै

   
सुर्खेत (हर्रे) ६ मंसिर - कर्णाली सरकारले परीक्षण गरेर मात्र अन्य ठाउँबाट आफ्नो प्रदेशभित्र तरकारी भित्रिन दिने भएको छ । अर्गानिक प्रदेश बनाउने नीति लिएको कर्णाली सरकारले त्यसका लागि हर्रे र सल्यानमा विषादी परीक्षण प्रयोगशाला स्थापना गर्दै छ । सल्यानमा प्रयोगशाला निर्माणका लागि सहज भए पनि हर्रेमा भने जग्गाको व्यवस्थापन हुन सकेको छैन् । जग्गाको व्यवस्थापन छिटो भन्दा छिटो गरेर अन्य प्रदेश र भारतब
घरेलुमा नविकरण खुल्ला

घरेलुमा नविकरण खुल्ला

   
नेपालगन्ज -घरेलु तथा साना उद्योग कार्यालयले लामो समयदेखि रोकेको उद्योग नविकरण पुनः सूचारु भएको छ । नविकरणको म्याद नाघेपछि नविकरणका लागि पुग्ने उद्योगहरुको नविकरण घरेलुले जरिवाना लिएर पनि गरेको थिएन । कार्यालयले नविकरण रोकिदिएपछि व्यवसायीहरु मर्कामा पर्दै आएका थिए । अब जरिवाना तिरेर २०७७ भदौ ३ गतेसम्म व्यवसायीहरुले नविकरण गर्न पाउनेछन् । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उजिर न्यौपान
बेल्जियमबाट अण्डा ल्याएर दाङ्गमा कालिजपालन, मासुदेखि चल्लासम्म उत्पादन

बेल्जियमबाट अण्डा ल्याएर दाङ्गमा कालिजपालन, मासुदेखि चल्लासम्म उत्पादन

   
दाङ्ग ४ मंसिर- स्वास्थ्यकर्मीको एउटा समूहले दाङ्ग तुलसीपुर–१२ मा व्यवसायिक कालिजपालन शुरु गरेका छन् । हिमालयन वाइल्ड लाइफ एग्रो प्रालि दर्ता गरी उक्त समूहले मासुदेखि चल्ला उत्पादनसम्मको उदेश्य राखेर कालिजफर्म शुरु गरेका हुन । २ बिघाह क्षेत्रफलमा फैलिएको यो कालिज फर्म पश्चिम नेपालमै पहिलो भएको अध्यक्ष निर्मल नेपालले बताए । अध्यक्ष नेपालका अनुसार, उक्त फर्म गत असार महिनाबाट शुरु भइसकेको छ । हालसम
२०४६ पछि बाँकेमा स्थापना भएका ठुला उद्योगहरु

२०४६ पछि बाँकेमा स्थापना भएका ठुला उद्योगहरु

   
नेपालगन्ज - २०४६ सालको राजनीतिक परिवर्तनयता उद्योग बिभागमा बाँकेमा सन्चालन गर्ने गरी ८८ वटा ठुलो लगानीका उद्योग दर्ता भए । दर्ता भएका सबै उद्योग सन्चालन भने भएका छैनन् । उद्योग बिभागका सूचना अधिकारी जिवनराज सेढाईका अनुसार कति सन्चालन पछि बन्द भए भने कति सन्चालन नै भएनन् । यहाँबाट ठाउँसारी गरेर अन्यत्र केही उद्योग गएका छन् । पश्चिम नेपालको औद्योगिक केन्द्र भनेपनि अन्यत्र भन्दा यहाँको उद्योग दर्त
भविष्य बद्ल्दै गाभर–चिसापानी : औद्योगिकक्षेत्रदेखि मानसरोवर पार्कसम्मका ठुला ‘प्रोजेक्ट’ बन्दै

भविष्य बद्ल्दै गाभर–चिसापानी : औद्योगिकक्षेत्रदेखि मानसरोवर पार्कसम्मका ठुला ‘प्रोजेक्ट’ बन्दै

   
गाभर (बाँके):  नेपालगञ्जदेखि झण्डै पच्चिस किलोमिटर उत्तरमा पर्छ गाभर–चिसापानी । रत्नराजमार्गसंगै सटेको यि दुई क्षेत्रमा उद्योग र पर्यटनसंग सम्बन्धित आधा दर्जन ठुलो ‘प्रोजेक्ट’ सञ्चालनको तयारीमा छन् । प्रशस्त सम्भावना हुँदाहुँदै पनि राज्यको नजरमा पर्न नसकेको गाभर–चिसापानी नयाँ बन्ने योजनाका कारण यतिबेला उत्साहित छ । गाभर–चिसापानीमा प्रदेशकै ठुलो नौवस्ता औद्योगिकक्षेत्र, मानसरोवर पार्क, गाभर होमस्
बाँसगढीमा ठुला चाउचाउ उद्योगको आर्कषण

बाँसगढीमा ठुला चाउचाउ उद्योगको आर्कषण

   
बर्दिया - महेन्द्र राजमार्गसंग सटेको बाँसगढी नगरपालिकामा औद्योगिक केन्द्रका रुपमा उदाउँदै छ । आयकर छुट लगायतका कारण देशकै सबैभन्दा ठुला औद्योगिक घराना चौधरी समूह, हिम श्री फुड्सले यहाँ लगानी भित्रा्एका छन् । चौधरी समूहको वाईवाईले उत्पादन शुरु गरेको छ । गण्डकी नुडल्स्ले रारा चाउचाउ उत्पादन गर्ने गरी पूर्वाधार बनाइरहेको छ । त्यस्तै गोखा ह्याचरी पोल्ट्री फार्म भित्रिएको छ । हिम श्री फुड्सले रारा
उद्योग वाणिज्य महासंघले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने निर्णय

उद्योग वाणिज्य महासंघले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने निर्णय

   
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने निर्णय गरेको छ। महासंघकी अध्यक्ष भवानी राणाको सभापतित्वमा बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो। यसअघि सामाजिक सुरक्षा कोषका बारेमा महासंघको केही असहमति थियो। त्यही असहमतिका कारण धेरै कर्पोरेट हाउस र व्यवसायिक कम्पनी कोषमा गएका थिएनन्। सरकारले अगाडी बढाएको सामाजिक सुरक्षा योजना र सामाजिक सुरक्षा कोषका विषयमा