बाँकेमा नयाँ सात उद्योगमा ५ अर्ब २६ करोड लगानी, ७ सय ८२ जनालाई रोजगारीको अवसर
नेपालगन्ज : बाँके जिल्लामा सन्चालनमा आएका नयाँ उद्योगमा रु ५ अर्ब २६ करोड ८० लाख लगानी भित्रिएको छ । आर्थिक वर्ष २०७४र२०७५ मा उद्योग बिभागबाट बाँकेमा उद्योग सन्चालनका लागि गत आर्थिक वर्षमा जय अम्बे स्टील, सगरमाथा स्टील ईण्डष्ट्रिज, नेपाल वोलहोप एग्रीटेक प्रालि, गोल्डेन गेमिङ्ग इन्टरनेशन क्यासिनो, वर्षा रिसाईक्लिङ्ग ईण्डष्ट्रिज , विकास फ्लोर मिल र भिभो मोवाईल नेपाल प्रालिको सर्भिस सेन्टरले अनुमति प








