माघसम्म २ अर्ब १६ करोडकाे प्लाइ निर्यात
नेपालगन्ज । नेपालगन्ज लगायत देशका प्लाइउड उद्योगी र व्यवसायीले प्लाइउड निर्यात बढाएका छन् ।
सरकारले निर्यातमा नगद अनुदान दिएपछि गत आर्थिक वर्षदेखि प्लाइउडको निर्यातमा गुणात्मक वृद्धि भएको हो। नेपालगन्जबाट पनि शिखर लगायतकाे उद्योगले प्लाई निर्यात गरेकाे छ ।
सरकारले प्लाइउडको निर्यातमा ४ देखि ८ प्रतिशतसम्म नगद अनुदान दिने निर्णय गरेको थियो । सोही निर्णयबाट उत्साहित भएर नेपालका प्लाइउड उद्य









