उद्योग मन्त्री बने गजेन्द्र हमाल,गैरसांसद भएपनि पुरानो छ राजनीतिक बिरासत
नेपालगन्ज - नेपाली कांग्रेसमा लामो समय राजनीति गरेपनि उचित ठाउँ नपाएका नेपालगन्जका पुराना नेता गजेन्द्र हमाल शुक्रबार मन्त्री बन्न सफल भए ।
हमाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्न सफल
भएका हुन । पार्टीको राजनीतिमा सबै अवसर गुमेपछि सामाजिक तथा धार्मिक काममा लागिरहेका हमाललाई कांग्रेसको वर्तमान नेतृत्वले मुल्यांकन स्वरुप मन्त्री बनाएको हो । बाँकेका पुराना कांग्रेस नेता म









