बाँकेमा पहिलो पटक कालिज पालन
नेपालगन्ज — बाँकेको खजुरा गाउँपालिका–४ का दीपक पौडेल करिब ५० लाख लगानीमा कालिज पालन शुरु गरेका छन् । सबैभन्दा बढि गर्मी हुने ठाउँ भएपनि प्रशस्त सम्भावना देखेर यि युवाले कालिज पालन शुरु गरेका हुन ।
पौडेलको फार्ममा अहिले १ हजार कालिज हुर्किरहेका छन् । दसैंअघि कालिज तयार भएर बिक्री हुन लायक हुने उनले बताए । पोथी कालिजबाट अण्डा उत्पादन गरेर चल्ला बिक्री गर्ने उनको सोच छ ।
‘अस्ट्रेलियाबाट काल









