ऐनबहादुर मल्ललाई बाँके ट्राफिक प्रमुखको जिम्मेवारी
नेपालगन्ज,असोज ५ । वडा प्रहरी कार्यालय नेपालगन्जको इन्चार्जको रुपमा सफलतापुर्बक जिम्मेवारी बहन गर्नुभएका प्रहरी निरीक्षक ऐन बहादुर मल्लको जिल्ला ट्राफिक प्रमुखको रूपमा बाँकेमा सरुवा भएको छ ।
मल्लले नेपालगन्ज सहित इलाका प्रहरी कार्यालय खजुराखुद्रको इन्चार्जको रूपमा समेय जिम्मेवारी निर्बाह गरेका कारण बाँकेको ट्राफिक समस्या र यसको समाधानका बारेमा नजिकबाट बुझ्नु भएको छ ।
पोखरामा ट्राफिक प्रमुख









