मेरो प्लानेट औपचारिकरुपमा शुभारम्भ, यूथ उत्सवका बिजेतालाई रु १ लाख पुरस्कार
मेरो प्लानेटले आफ्नो औपचारिक उद्घाटनको अवसरमा Youत्सव Talent Festival को आयोजन गरि नेपालगञ्जको युवा कलाकारहरूलाई ठूलो पर्दा मा खेलने अवसर जुराएको छ।
फिल्म निर्देशक शोभित बस्नेतले नेपालगञ्जका कलाकार जास्मिन थापा, काजल शाही, प्रांजल गुप्ता, किशोर हमाल र अर्जुन कार्कीलाई आफ्नो आउने नया फिल्ममा खेल्ने अवसर प्रदान गर्नुभएको छ। Youत्सव Talent Festival मा देशभरी बाट आएका तीस कलाकार मध्ये विदुषा डा








