ठम्मर विष्ट विकासदेखि राजनीतिक भेटघाटमा सक्रिय
गुर्भाकोट : नेकपाका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका सांसद ठम्मर विष्ट यतिबेला विकास निर्माणदेखि पार्टीलाई थप क्रियाशिल र संगठित बनाउन लागिपरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय रहेका सांसद विष्टले गुर्भाकोट नगरपालिका वडा १३ आनन्द मावीमा रु ५० लाखमा निर्माण भएको छ कोठे भवन, वडा नंं ६ थग्लेनदेखि जालकोट जोड्ने रु ३० लाखको झुलेंगे पुल , गुर्भाकोट ५ थग्लेनीमा रु २० लाखमा निर्माण भएको









