उद्योग वाणिज्य महासंघ लुम्बिनीको अध्यक्षमा शर्मा विजयी
बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा भैरहवाका कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् ।
शनिबार भैरहवामा सम्पन्न महासंघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनमा महासंघका निवर्तमान केन्ऽिय सदस्य बुटवलका व्यवसायी सुरेन्ऽ प्रसाद श्रेष्ठलाई पराजित गर्दै शर्मा विजयी भएका हुन् ।
शर्माले एसोसियटतर्फ खसेको १०१ मतमा ७८ र जिल्ला नगरतर्फ खसेको ३० मतमध्ये २२ मत प्राप्त गरेका छन









