नियमित समाचार

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको अनुगमन, सीप सिकेर व्यवहारमा उतार्न अनुरोध

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको अनुगमन, सीप सिकेर व्यवहारमा उतार्न अनुरोध

   
नेपालगन्ज १ माघ :  लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको राप्तीसोनारी गाउँपालिमा संचालित सबै कार्यक्रमको जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव नेतृत्वको टोलीले बुधबार अनुगमन गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकामा कार्यक्रम अन्तरगत वडा नं. ३ र ४ आदिवासी थारु महिलाका लागि तीन महिने गार्मेन्ट निर्माणका र तालिम सहयोग, वडा नं. ८ र ९ का युवालाई १५ दि
दिनदहाडै सुर्खेतरोडमा चेतन मानन्धरको हत्या गर्ने मध्येका दुई जना समातिए

दिनदहाडै सुर्खेतरोडमा चेतन मानन्धरको हत्या गर्ने मध्येका दुई जना समातिए

   
नेपालगन्ज :  २०७२ सालमा नेपालगन्जको व्यस्त बजार धम्बोझीचोकमा दिनदहाडै नेपालगन्ज–८ का २९ वर्षिय चेतन मानन्धरको हत्यामा संलग्न भई फरार दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका ब्यक्ति सहित घटना सँग सम्बन्धित विवरणहरु सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नेपालगंज १८ कारकाँदोका ३० बर्षिय हरी वली र सोही ठाँउका ३१ बर्षिय विवाद पाठक रहेका छन ।
स्वास्थ्यमन्त्रीको प्राथमिकतामा भेरी अस्पताल, विभिन्न सामाग्री हस्तान्तरण

स्वास्थ्यमन्त्रीको प्राथमिकतामा भेरी अस्पताल, विभिन्न सामाग्री हस्तान्तरण

   
नेपालगन्ज :  हृदयेश त्रिपाठीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा पदभार ग्रहण गरे लगत्तै बाँकेका दिग्गज नेता पशुपति दयाल मिश्र काठमाण्डौ गए । काठमाण्डौ पुगेर मिश्रले स्वास्थ्य मन्त्री त्रिपाठीसंग बाँकेका स्वास्थ्यसंग जोडिएका समस्याका पोका फुकाए । भेरी अस्पतालमा जनशक्ति एवं स्वास्थ्य सामाग्री अभावमा झेल्नुपरेका समस्याहरु पनि जानकारी गराएपछि स्वास्थ्य मन्त्री तत्कालै एक्सन चलाएका छन् ।

उत्पादन बढाउँछु भनेर लिएको ऋण तलव भत्तामै स्वाहा पारेपछि डुब्छन् सरकारी संस्थान

   
काठमाडौं । रुग्ण उद्योग अध्ययन समितिले सरकारी संस्थानहरू डुब्नुको रहस्य पत्ता लगाएको छ । समितिले गरेको अध्ययनअनुसार उत्पादन बढाउन लिएको ऋण तलब भत्तामै स्वाहा बनाएकाले सरकारमाथि आर्थिक भार परेको देखिएको हो । ‘आफ्नो उत्पादन बढाउँछु भनेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने । तर, त्यो पैसा लगेर तलब भत्तामा खर्च गर्ने गरेको समेत अध्ययनका क्रममा देखिएको छ,’ समितिको संयोजक दीपक सुवेदीले भने, ‘आफ्नो
प्रचण्ड र नेपाल पदका लागि पार्टी विभाजन गर्न तयार भए : पोखरेल

प्रचण्ड र नेपाल पदका लागि पार्टी विभाजन गर्न तयार भए : पोखरेल

   
नेपालगन्ज, पुस २७ । लुम्बिनी प्रदेशका मूख्यमन्त्री एबम नेकपा स्थायी कमिटी सदस्य शंकर पोख्रेलले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माफी मागेर आएमा अध्यक्ष स्वीकार गर्न तयार रहेको बताउनुभएको छ । बाँकेको खजुरामा सोमबार आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा उहाँले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाइ अराजनीतिक र गम्भीर आरोपित गरेर अर्का अध्यक्ष प्रचण्ड आफै पछारिएको टिप्पणी गर्नुभ
उद्योग वाणिज्य महासंघ लुम्बिनीको अध्यक्षमा शर्मा विजयी

उद्योग वाणिज्य महासंघ लुम्बिनीको अध्यक्षमा शर्मा विजयी

   
बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा भैरहवाका कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । शनिबार भैरहवामा सम्पन्न महासंघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनमा महासंघका निवर्तमान केन्ऽिय सदस्य बुटवलका व्यवसायी सुरेन्ऽ प्रसाद श्रेष्ठलाई पराजित गर्दै शर्मा विजयी भएका हुन् । शर्माले एसोसियटतर्फ खसेको १०१ मतमा ७८ र जिल्ला नगरतर्फ खसेको ३० मतमध्ये २२ मत प्राप्त गरेका छन
सडक बिगार्ने टिप्पर नियन्त्रण गर्न बाँकेका सिडीओ आफै खटिए, ट्याक्टरलाई के होला ?

सडक बिगार्ने टिप्पर नियन्त्रण गर्न बाँकेका सिडीओ आफै खटिए, ट्याक्टरलाई के होला ?

   
नेपालगन्ज । बाँके जिल्लामा शनिबार ५० वटा टिपरहरु कारबाहीमा परेका छन् । नदिजन्य पदार्थ बालुवा र ग्राभेल बोकेर टिपरले बाटोभरी जथाभावी पानी झार्दै गुुडेका कारण ५० टिपरलाई कारबाही गरिएको हो। राजमार्ग भर पानी झार्दै गुडेका कारण ५० टिपरलाई जनही १५०० रुपैयाँका दरले जरिवाना तिराइएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ। पैदल यात्रु र सवारी साधनलाई समेत गाह्रो बनाउदै पानी झारेर सडकको
कुखुराको दानाको कच्चा पदार्थमा विदेशको भर, वार्षिक ३२ अर्बभन्दा बढी विदेशीदैं

कुखुराको दानाको कच्चा पदार्थमा विदेशको भर, वार्षिक ३२ अर्बभन्दा बढी विदेशीदैं

   
पुस २५, चितवन । दानाको कच्चा पदार्थमा विदेशको भरपर्दा कुखुराजन्य उत्पादनको लागत मूल्य बढी पर्ने गरेको छ । दानाको कच्चा पदार्थ आयात गर्दा नै वार्षिक ३२ अर्ब रुपियाँभन्दा बढी विदेशिने गरेको हो । नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष रविन पुरी नेपालमा उत्पादन हुन सक्ने कच्चा पदार्थ पनि भारत र तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । दानामा ७० प्रतिशत प्रयोग हुने मकै र भटमास
हुलाक अधिकृत पाण्डे इन्ट्रीग्रिटी आइडलको उत्कृष्ठ १५ भित्र छनौ

हुलाक अधिकृत पाण्डे इन्ट्रीग्रिटी आइडलको उत्कृष्ठ १५ भित्र छनौ

   
नेपालगन्ज : जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख, हुलाक अधिकृत गोबिन्दप्रसाद पाण्डे इन्ट्रीग्रिटी आइडल २०२० का लागि एकाउन्बीलिटी ल्याबमा प्रतिस्पर्धा गरेका १५०२ कर्मचारीहरु बीच को प्रतिपर्धामा उत्कृष्ठ १५ इमान्दार तथा कर्तव्यनिष्ठ राष्ट्र सेवकमा छनोट हुनु भएको छ । इमान्दारीता तथा सुशासन प्रवर्दनमा क्रियासिल संस्था एकाउन्टीबिलिटी ल्याबले ६ महिना अगाडी देखि इमान्दार तथा कर्तव्यनिष्ठ कर्म
नेपाली बजारमा भित्रिए मलेसियन ब्रान्ड प्रोटोनका गाडी, यस्ता छन् विशेषता

नेपाली बजारमा भित्रिए मलेसियन ब्रान्ड प्रोटोनका गाडी, यस्ता छन् विशेषता

   
काठमाडौं – नेपाली बजारमा मलेसियन कम्पनी प्रोटोनका गाडी भित्रिएका छन् । आधिकारिक वितरकको रुपमा जगदम्बा मोटर्सले पहिलो चरणमा दुई मोडलका सागा सेडान नेपाली बजारमा उपलब्ध गराएको छ । औपचारिक रुपमा आगामी जनवरी १३ मा लन्च गर्ने योजना भए पनि नक्सालस्थित सोरुममा यी गाडी सजाएर राखिएका छन् । हाल दुई मोडल स्ट्यान्डर्ड म्यानुअल ट्रान्समिसन र प्रिमियम अटोमेटिक नेपाली बजारमा भित्रिएका छन् । यी गाडीको मूल्य