नेपालगन्ज : भारतसँगको जमुनाह नाका खुकुलो भएपछि किनमेलका लागि आवतजावत गर्नेको घुइँचो लाग्न थालेको छ । शनिबार मात्रै पाँच हजारभन्दा बढीले भारत गएर किनमेल गरेका छन् ।
कोरोना भाइरसको महामारीका कारण सरकारले गत चैत ७ गतेदेखि सीमानाका बन्द गरेको थियो । अहिले पनि भारतसँगका सीमानाका औपचारिक रूपमा खोलिएका छैनन् । तैपनि दुवै देशका सर्वसाधारणको सहजताका लागि भारतले दुई महिनाअघिदेखि नै सीमानाका खुकुलो पा
नेपालगन्ज ९ माघ : बन्दै गरेको हुलाकी सडकमा बिहानदेखि रातीसम्म टिप्पर र ट्याक्टरको लस्कर लाग्छ । अरु चार पांग्रे गाडीका त के कुरा ! साईकलसम्म हिड्ने ठाउँ हुँदैन ।
राप्तीपुल वारपार गर्न मात्र घण्टौ लाग्ने अवस्था छ । साँघुरो पुल त्यसमा टिप्पर र ट्याक्टरको लस्कर ! एउटा पुल पार गर्न निकै कष्ट व्यहोर्नुपरेको छ । हुलाकी सडकको दुर्दशा भनिसाध्य छैन । सडक हिलाम्मे छ भने खाल्डैखाल्डो देख्न सकिन्छ । अ
काठमाडौं । नेपाल कृषि विकास बैंकले आजबाट किसान क्रेडिट कार्ड र किसान एप शुभारम्भ गरेको छ । कृषि विकास बैंकको ५४ औं वाषिर्कोत्सवको अवसरमा बुधबार अर्थमन्त्री विष्णु पौडेलले किसान क्रेडिट कार्ड र एपको शुभारम्भ गरेका हुन् ।
बैंकले करिब २ दर्जन किसानहरुलाई किसान क्रेडिट कार्ड दिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको तर्फबाट कार्ड किसानहरुलाई ह
बुटवल : लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले चिसोबाट सावधानी अपनाउन अनुरोध गरेका छन्। उनले चिसोबाट बच्न न्यानो कपडा लगाउन, अनावश्यक रुपमा घरबाहिर नबस्न समेत आग्रह छन्।
विहिबार एक अपिल जारी गर्दै मन्त्री बरालले चिसोले शरीरमा केही समस्या देखीए नजिकको स्वास्थ्य संस्थामा जान समेत भनेका छन्। ‘चिसोबाट बच्न न्यानो कपडा लगाउन, तातो र पोषणयुक्त खानेकुरा खान, अनावश्यक रुपमा घरबाहिर
गुर्भाकोट : नेकपाले भेरीगङ्गामा नगर स्तरिय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।
पार्टीका केन्द्रिय सदस्य एबं कर्णाली प्रदेशका सांसद ठम्मर बिष्टको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।
केन्द्रिय सदस्यहरु बालकृष्ण बिसी , चुडामणि सर्मा ,खड्क बाहादुर घर्ती त्यस्तै जिल्ला कमिटि सदस्यहरु , प्रदेश परीषद , जिल्ला समीती, नगर समिती लगाएतका अगुवा कार्यकर्ताको उपस्थितीमा भेला तथा प्रशीक्षण कार्
नेपालगन्ज : जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले लुम्बिनी प्रदेश सरकार हरेक गरिब नागरिकको दैलौमा पुगेको बताउनु भएको छ । संयोजक श्रीवास्तवले सो कुरा सोमबार राप्तीसोनारी गाउँपालिका वडा नं। ७ मा जेष्ठ नागरिकलाई न्यानो कपडा र थर्मस वितरण कार्यक्रम बताउनु भएको हो ।
संयोजक श्रीवास्तवले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम मार्फत सरकार गरिब, विपन्न, जेष्ठ नागरिक, एकल महिला र यु
काठमाडौं। पर्यटन व्यवसायीहरुले विद्युतको डिमाण्ड शुल्क छुट र कर्जा चुक्ता अवधि बढाइदिन माग गरेका छन्। पर्यटन र होटलका प्रतिनिधिहरुसहित अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा व्यवसायीले उक्त माग राखेका हुन्।
अर्थमन्त्री विष्णु पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रमहरु ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने बताए। बजेट, मौद्रिक नीति लगायतमा उल्लेखित कार्यक्रमहर
५ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो ।
पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भएरनभएको खुलेको थिएन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ पुसमा उनीहरुको नमुना
नेपालगन्ज ६ माघ : नेपाली काँग्रेसका महासमिति सदस्य मेघराज ओलीले नेपाली काँग्रेस सडकमा रेलिङ्ग भाँच्ने अराजक प्रतिपक्ष नभएको बताएका छन् ।
बाँकेको बैजनाथ गाउँपालिका ८ बनियाभारमा आयोजित बिरोधसभामा बोल्दै महासमिति सदस्य ओलीले प्रतिपक्षको भूमिका कमजोर भएको भन्ने आरोपको जवाफ दिदै भने,–‘हामीले काँग्रेसको चरित्र अनुसार संसदमा प्रभावकारी भूमिका निर्वाह गर्यौ । कम्युनिष्ट जस्तो जनतालाई दुःख दिने गरी