प्रमुख जिल्ला अधिकारीको छड्केपछि सुध्रिएला मालपोतको सेवा ?
नेपालगञ्ज । मालपोत कार्यालयमा व्यापक भ्रष्टाचार भएको जनगुनासो आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले छड्के अनुगमन गर्नुभएको छ । सेवा प्रबाह प्रभावकारी नभएको जनगुनासोलाई मध्यनजर गर्दै बुधबार दिउँसो अनुगमनमा निस्कनुभएका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बुधबारदेखि मालपोत परिसरमा बिचौलिया प्रबेशमा रोक लगाउनुभएको हो ।
बाँकेका प्रहरी प्रमुख ओम रानासहित छड्के अनुगमन गर्नुभएको









