माधव नेपालको प्रचण्डसंग सुरुदेखिको सहकार्यबारे शंकर पोखरेलको चोटिलो प्रश्न
नेपालगन्ज : नेकपाका नेता एवं लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डसंग पहिलेदेखि नै सहकार्य रहेको भन्ने माधव नेपालको भनाईप्रति चोटिलो प्रश्न गर्नुभएको छ । सामाजिक सन्जालमा नेता पोखरेलले यस्तो लेख्नुभएको छ । हेर्नुहोस्-
कमरेड माधव नेपालको प्रचण्डसंगको सुरुदेखिको सहकार्य वारे
माधव कमरेड तपाईले जारी गरेको निर्देशन अनुसार तात्कालिक माओवादी उग्रवामपंथको राजनीतिक विरोध र प्रतिवादगर्दा








