सडक बिगार्ने टिप्पर नियन्त्रण गर्न बाँकेका सिडीओ आफै खटिए, ट्याक्टरलाई के होला ?
नेपालगन्ज । बाँके जिल्लामा शनिबार ५० वटा टिपरहरु कारबाहीमा परेका छन् ।
नदिजन्य पदार्थ बालुवा र ग्राभेल बोकेर टिपरले बाटोभरी जथाभावी पानी झार्दै गुुडेका कारण ५० टिपरलाई कारबाही गरिएको हो।
राजमार्ग भर पानी झार्दै गुडेका कारण ५० टिपरलाई जनही १५०० रुपैयाँका दरले जरिवाना तिराइएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ।
पैदल यात्रु र सवारी साधनलाई समेत गाह्रो बनाउदै पानी झारेर सडकको









