नियमित समाचार

गुर्भाकोटमा मंसिर महिनाबाट भूमि समस्या समाधानको प्रक्रिया शुरु हुन्छ : मेयर हस्त पुन

गुर्भाकोटमा मंसिर महिनाबाट भूमि समस्या समाधानको प्रक्रिया शुरु हुन्छ : मेयर हस्त पुन

   
नेपालगन्ज :  देशभरका स्थानीय तह मध्ये गुर्भाकोट नगरपालिकामा मंसिर महिनाबाटै भूमि सम्बन्धी समस्या समाधानको प्रक्रिया अगाडी बढाउने तयारी भइरहेको मेयर हस्त पुनले जानकारी दिएका छन् । अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउदै पुर्जा बितरण,विभिन्न चरणमा गठित भूमि सम्बन्धि आयोगद्धारा वितरण गरिएका पुर्जालाई मालपोतमा श्रेस्ता कायम गरि तिरो चलाउने कार्य र भूमिहिन दलित तथा सुकुम्बासीको पहिचान गरि जग्गा उप
३० प्रतिशत क्यास पेमेन्टमा तीन पांग्रे सवारी किन्न पाइने

३० प्रतिशत क्यास पेमेन्टमा तीन पांग्रे सवारी किन्न पाइने

   
नेपालगन्ज :  साइन अटो टे«र्डसले बजारमा निकै रुचाइएको तीन पांग्रे सवारी साधनहरु नेपालगन्जमा भित्राएको छ । बजारमा चलनचल्तीको साधन भन्दा गुणस्तरीय र उच्च क्षमताको तर मूल्य समान भएका कारण यसको विक्री बढेको सन्चालक सिताराम यादवले बताए । उनका अनुसार बिना धितो बिसदेखि ३० प्रतिशत क्यास पेमेन्टमा उक्त सवारीसाधन विक्री वितरण भइरहेको छ । यसका लागि सांग्रिला बैंकलाई बैंकिगं पाटनरका रुपमा राखि
कसरी बढ्छ बैंकिङ जोखिम ? (बैंकिङ बिधार्थीले पढ्नै पर्ने सामाग्री)

कसरी बढ्छ बैंकिङ जोखिम ? (बैंकिङ बिधार्थीले पढ्नै पर्ने सामाग्री)

   
साधारणतयाः जोखिम जीवनको हरेक पक्ष एवम् वित्तीय क्षेत्रमा खास रुपमा अन्तरनिहित हुन्छ । जोखिम कुनै पनि व्यवसायमा हुने अनिश्चितता साथै वित्तीय व्यवहारलाई हाँकने मुलभूत तत्व पनि हो भन्ने बुझ्नु जरुरी हुन्छ । जोखिम सर्वव्यापी छ, त्यसकारण कुनै पनि बैंकहरु जोखिमबाट स्वतन्त्र छैनन् भन्ने गरिन्छ । बैंकिङ व्यवसायको भविष्य निसंदेह जोखिम व्यवस्थापनको गतिशीलतामा निर्भर गर्छ । जोखिम(Risk) ल्याटिन शब्द चभ
२० रुपियाँमा खाना खुवाउने मित्र मण्डललाई उपमहानगरपालिकाको सहयोग

२० रुपियाँमा खाना खुवाउने मित्र मण्डललाई उपमहानगरपालिकाको सहयोग

   
नेपालगञ्ज, कात्तिक २८ गते । भेरी अस्पताल नेपालगञ्जमा २० रुपियाँमा पेटभरी खाना खुवाउँदै आएको श्री सुन्दर काण्ड मित्र मण्डललाई नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार ५० हजार रुपियाँ हस्तान्तरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा मित्र मण्डलले खाना खुवाउँदै आएको छ । मित्र मण्डलका संरक्षक समाजसेवी विजय गुप्तालाई नगर प्रमुख डा. धवलशम्शेर राणाले सहयोगको चेक हस्तान्तरण गर्नुभयो । नेपालगञ्ज
आइसीपीको काम अघि बढाएकोमा धन्यवाद दिदै संघले भन्यो-समयमै काम पुरा होस्

आइसीपीको काम अघि बढाएकोमा धन्यवाद दिदै संघले भन्यो-समयमै काम पुरा होस्

   
नेपालगन्ज :  नेपालगन्ज उद्योग वाणिज्य संघले एकिकृत भन्सार जाँचचौकी (आइसीपी)को निर्माण कार्य बढाएकोमा नेपाल र भारत सरकारलाई धन्यवाद दिएको छ । नेपालगन्जस्थित नेपाल –भारत क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) को नेपालका सहकारी विकास मन्त्री  कृष्णगोपाल श्रेष्ठ र भारतका उद्योग वाणिज्य मन्त्री पियुष गोयलद्धारा संयुक्तरुपमा शिलान्यास भएको थियो । शिलान्यास भएसंगै बैदेशिक व्यापार व्यवस्थित
सरकारले तोक्यो प्रिकास्ट निर्माण सामाग्रीको मापदण्ड

सरकारले तोक्यो प्रिकास्ट निर्माण सामाग्रीको मापदण्ड

   
काठमाडौं। प्रिकास्ट कंक्रिटका निर्माण सामग्रीहरु उत्पादकले अब गुणस्तरको मापदण्ड समेत पूरा गर्नुपर्ने भएको छ । सरकारले यस्ता निर्माण सामग्री उत्पादनमा पहिलोपटक मापदण्ड निर्धारण गरेसँगै अब जथाभावी प्रिकास्ट कंक्रिटका सामान उत्पादन गर्न नपाइने भएको हो । नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिकास्ट कंक्रिटका निर्माण सामग्रीहरुका लागि तय गरेको मापदण्डबाट यसका उपभोक्ताले गुणस्तरको लाभ पाउनेछन् ।
गरिमा विकास बैंकले कोहलपुरमा उत्कृष्ट सेवा दिन्छ : शाखा प्रबन्धक हरिश आचार्य

गरिमा विकास बैंकले कोहलपुरमा उत्कृष्ट सेवा दिन्छ : शाखा प्रबन्धक हरिश आचार्य

   
नेपालगन्ज :  वित्तीय कारोवार बढ्दै गएको कोहलपुरमा गरिमा विकास बैंकले शाखा सन्चालनमा ल्याएको छ । बैंकका शाखा प्रबन्धक हरिश आचार्यका अनुसार गरिमा विकास बैक लिमिटेडले कोहलपुरमा आफ्नो १०५ औ शाखा विस्तार गरेको हो । उद्योग, व्यवसाय गर्ने क्रम बढेसंगै कोहलपुरमा वित्तीय कारोवार समेत उल्लेखियरुपमा हुन थालेपछि त्यहाँ बैंक खुल्ने थपिदै छन् । शाखा प्रबन्धक आचार्यले गरिमा विकास बैंकले त्यसक्षेत्रम
वनकटुवामा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

वनकटुवामा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

   
नेपालगन्ज :  सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ बनकटुवा, बैजनाथ गाउँपालिका–७, बाँकेमा ५२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा बैजनाथ वडा नं ७ का कार्यकारी वडा अध्यक्ष गोपाल थारुको उपस्थितिमा उद्घाटन भएको थियो । सोही समारोहमा प्रमुख अतिथि थारुले बैंकको शाखारहित बैंक
उत्पादक र उपभोक्ताबीच पुलको काम गर्न घरेलु महासंघ बाँकेले बनाउँदै छ कृषिपथ मोबाइल एप्स

उत्पादक र उपभोक्ताबीच पुलको काम गर्न घरेलु महासंघ बाँकेले बनाउँदै छ कृषिपथ मोबाइल एप्स

   
नेपालगन्ज :  बिभिन्न निकायको सहयोग र समन्वयमा घरेलु तथा साना उद्योग महासंघ बाँकेले मोबाइल एप्स कृषिपथ सन्चालन गर्दै छ । केयर नेपालको आर्थिक सहयोग तथा बिग्रुप बाँकेसंगको साझेदारीमा उक्त एप्स चाँडै न्चिालन गर्न लागिएको अध्यक्ष मधु खड्काले जानकारी दिइन । एप्स निर्माण भइ सन्चालन हुन कम्तिमा एक महिना जति लाग्ने उनले बताएकी छन् । एप सन्चालनका विषयमा नेपाल घरेलु तथा साना उद्योग महासंघ पालिका
नेपाल -भारतका मन्त्रीद्धारा संयुक्तरुपमा नेपालगन्ज आइसीपी शिलान्यास, १५ वर्षपछि काम शुरु

नेपाल -भारतका मन्त्रीद्धारा संयुक्तरुपमा नेपालगन्ज आइसीपी शिलान्यास, १५ वर्षपछि काम शुरु

   
नेपालगन्ज । सम्झौता भएको १५ वर्षपछि नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माण कार्य शुरु भएको छ । नेपालका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतका वाणिज्य एवं उद्योग मन्त्री पियुष गोयलले बिहिवार भिडियो कन्फ्रेन्स मार्फत आइसिपीको शिलान्यास गरेसंगै काम शुरु भएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठ र गोयलले नेपाल र भारतको विकासका ल