नियमित समाचार

८ प्रतिशत बढ्यो रेमिट्यान्स : दुई महिनामा भित्रियो १ खर्ब ६५ अर्ब

८ प्रतिशत बढ्यो रेमिट्यान्स : दुई महिनामा भित्रियो १ खर्ब ६५ अर्ब

   
काठमाडौँ — कोरोना महामारीमा नेपाल भित्रिने रेमिट्यान्स घट्न सक्ने अनुमानविपरीत बढेको छ । रोजगारीका लागि विदेशिएका नेपालीले चालु आर्थिक वर्षका दुई महिनामा १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ घर पठाएका छन् । गत आर्थिक वर्षका दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा भित्रिएको रेमिट्यान्स ८.१ प्रतिशत बढी हो । गत आर्थिक वर्षका दुई महिनामा रेमिट्यान्स वृद्धिदर ०.६ प्रतिशतले ऋणात्मक हुँदा पनि १ खर्ब ५
देउराली भान्सार घर आज उद्घाटन हुँदै, अरु भन्दा किन फरक छ ? तस्विरबाटै थाहा पाउनुहोस्

देउराली भान्सार घर आज उद्घाटन हुँदै, अरु भन्दा किन फरक छ ? तस्विरबाटै थाहा पाउनुहोस्

   
नेपालगन्ज ६ असोज :  नेपालगन्जमा ठेट नेपालीपन झल्काउने रेष्टुरेन्ट देउराली भान्सार घर बिहिवार उद्घाटन हुँदै छ । युवा व्यवसायी प्रचण्ड जिसीको उक्त भान्सा घरमा खानाको परिकार मात्र होइन नेपाली संस्कृति ,परम्परा र मौलिकता सहितको डेकोरेसन समेत गरिएको छ । सुर्खेतरोड, एभरेष्ट बैंक नजिकै स्थापना भएको उक्त रेष्टुरेन्ट दिउँसो दुई बजे उद्घाटन हुँदै छ ।
वान टु वाचले एनएमबि र लक्ष्मी बैंकको सहकार्यमा साना उद्योगीलाई धितोरहित कर्जा दिने

वान टु वाचले एनएमबि र लक्ष्मी बैंकको सहकार्यमा साना उद्योगीलाई धितोरहित कर्जा दिने

   
काठमाडौं। वान टु वाचले एनएमबि बैंक र लक्ष्मी बैंकको साझेदारीमा कोभिड-१९ एमएसएमई कोषको घोषणा गरेको छ। स्वीस सरकार विकास सहयोग एसडिसीको सहयोगमा सो संस्थाले दुई बैंकसँग सहकार्य गर्दै लघु, साना तथा मझौंला व्यवसायलाई सहयोग गर्ने भएको हो। यो कोषबाट व्यवसायलाई छोटो अवधिको लागि कर्जा प्रदान गर्नुको साथै परामर्श र तालिम समेत दिनेछ। कोषबाट करिब सय व्यवसायलाई सहयोग पुर्‍याउने र करिब एक हजार रोजगारी जो
महासंघमा उम्मेदवारी दर्ता गर्दै चन्द्र ढकालले भने,-व्यवसायिक वातावरण बनाउन भूमिका खेल्छु

महासंघमा उम्मेदवारी दर्ता गर्दै चन्द्र ढकालले भने,-व्यवसायिक वातावरण बनाउन भूमिका खेल्छु

   
  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गर्नुभएको छ । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उहाँको प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउनुभएको हो । ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवार
बाँके/ बर्दियाका किसानको प्रश्न- सरकार ! डिडिसीले दूध किनेन, अब कहाँ बेच्ने ?

बाँके/ बर्दियाका किसानको प्रश्न- सरकार ! डिडिसीले दूध किनेन, अब कहाँ बेच्ने ?

   
नेपालगन्ज ५ कात्र्तिक ;  सरकारी स्वामित्वको दूग्ध विकास संस्थान नेपालगन्ज आयोजना कार्यालयले यस क्षेत्रका किसानले उत्पादन गरेको दूध किन्न बन्द गरेपछि दूध फाल्नुपर्ने अवस्था आएको छ । दुग्ध विकास संस्थानको केन्द्रीय निर्णय भन्दै मंगलवारदेखि दूध संकलन बन्द गरिएको हो । मंगलवारदेखि लागु हुने गरी आगामी मंसिर ४ गतेसम्म दुध संकलन नहुने भन्दै आयोजनाका प्रमुख योगेन्द्र शाहले दुग्ध उत्पादन सहकारीलाई पत
बिपन्नको उपचार निःशुल्क, अरुबाट नेपालगन्ज मेडिकल कलेजले लिने छ यस्तो शुल्क

बिपन्नको उपचार निःशुल्क, अरुबाट नेपालगन्ज मेडिकल कलेजले लिने छ यस्तो शुल्क

   
नेपालगन्ज ५ कात्र्तिक :  सरकारले खर्च धान्न सक्ने कोरोना संक्रमित बिरामीले उपचार खर्च आफै व्यहोर्ने निर्णय गरेपछि नेपालगन्ज मेडिकल कलेजले त्यस्तो शुल्क निर्धारण गरेको छ । अब उक्त अस्पतालमा भर्ना हुने कोरोना संक्रमितले शुल्क बुझाउनुपर्नेछ । तर सरकारले तोकेको निःशुल्कको मापदण्डमा पर्ने सर्वसाधारणका हकमा भने उपचार निःशुल्क नै हुने अस्पतालले जनाएको छ । तर त्यसका लागि एकल महिला, अपांग, असहायक
बहुमूल्य नर्सरीको स्थापना गरी निःशुल्क विरुवा वितरणको काम अगाडी बढाउन निर्देशन

बहुमूल्य नर्सरीको स्थापना गरी निःशुल्क विरुवा वितरणको काम अगाडी बढाउन निर्देशन

   
नेपालगन्ज : मुख्यमन्त्री शंकर पोखरेलले कार्ययोजना अनुसार काम गरी विनियोजन भएको बजेट खर्च गर्न निर्देशन दिनुभएको छ । बजेट कार्यान्वयनका लागि तीन महिनामा भएका कामबारे मन्त्री र सचिवहरुसंग आज भएको भर्चुअल बैठकमा कोभिड—१९ को कारण देखाएर विनियोजन भएको बजेट खर्चमा ढिलासुस्ती नगर्न निर्देशन दिनुभयो । “असहज अवस्थालाई सहज बनाउँदै काम गर्ने हो, समस्या पहिचान गरी समाधान गर्दै कार्ययोजना अनुसार काम हुनुपर्
लोककल्याणकारी विज्ञापन वापतको रकम तत्काल भुक्तानी गरियोस् : ठाकुरसिंह थारु

लोककल्याणकारी विज्ञापन वापतको रकम तत्काल भुक्तानी गरियोस् : ठाकुरसिंह थारु

   
ठाकुरसिंह थारु(अध्यक्ष, पत्रकार महासंघ बाँके) मुलुक लामो समयदेखि कोरोनाको महामारीको चपेटामा छ । यसबाट सन्चार माध्यमहरु पनि अछुतो रहेनन् । सरकारले कोरोना महामारी नियन्त्रणका लागि २०७६ चैत्र ११ गतेदेखि लकडाउन ग¥यो । लकडाउन र बन्दाबन्दीका बिचमा पनि सन्चार माध्यमहरुले आफ्नो दायित्व निरन्तर निर्वाह गर्दै आईरहेका छन् । लकडाउनका बेला सवारी साधन, हुलाक कार्यालय, कुरियर सबै बन्द भएपछि यहाँका
दसैंमा ५ दिन बैंक नखुल्ने

दसैंमा ५ दिन बैंक नखुल्ने

   
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दसैं बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष बडादसैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् । बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको जनाएको छ । स
अस्ताए गुर्भाकोटको गाउँ-गाउँमा पुगेर किसानको सेवा गर्ने लिलाराम डाँगी

अस्ताए गुर्भाकोटको गाउँ-गाउँमा पुगेर किसानको सेवा गर्ने लिलाराम डाँगी

   
गुर्भाकोट(सुर्खेत) :  गुर्भाकोट नगरपालिका वडा नं. ४ का भेटनरी प्राविधिक लिलाराम डाँगीको निधन भएको छ । ब्रेनमा गम्भीर समस्या भएपछि बेहोस अवस्थामा उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएका डाँगीको ३५ वर्षको उमेरमा मंगलवार निधन भएको हो । जुरिचुला एग्रोभेट बोटेचौरका सन्चालक डाँगीको पसलमा नै अचानक बेहोस भएका थिए । त्यहीबाट उनलाई उपचारका लागि कोहलपुर ल्याइएको थियो । तीनसम्म