स्थानीय तहमा १५ शय्यासम्मको अस्पताल मङ्सिर १५ मा एकैपटक शिलान्यास
सरकारले सबै स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको अस्पताल मङ्सिर १५ मा एकैपटक शिलान्याश गर्ने गरी तयारी थालेको छ ।
आइतवार अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा दुवै मन्त्रालयका पदाधिकारीहरू बीच कोरोना रोकथाम नियन्त्रण र समन्वय गर्न बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, स्थानीय तहमा ५ देखि १५ शय्याका








