नियमित समाचार

तस्विरमा चिटिक्क ढकिया

तस्विरमा चिटिक्क ढकिया

   
नेपालगन्ज १० असोज :  अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्था मनिकापुर, नेपालगन्जबाट सन्चालित ज्योति महिला समुहका सदस्यहरूले बनाएका चिटिक्क ढकियाहरु । सहकारी संस्थाको तर्फबाट माक्स बितरण गर्दै थप हौसला प्रदान गरिएको छ ।
सडक मर्मत कार्यका लागि आज घरवारीटोलमा विद्युत सेवा रोकिने( हेर्नुहोस् सूचना)

सडक मर्मत कार्यका लागि आज घरवारीटोलमा विद्युत सेवा रोकिने( हेर्नुहोस् सूचना)

   
नेपालगन्ज १० असोज :  सडक निर्माणको कार्यका कारण आज शनिवार घरवारीटोलमा विद्युत जाने भएको छ । हेर्नुहोस् विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको सूचना-
लकडाउनमा औद्योगिक वस्तुकै आयात २ खर्बले घट्यो

लकडाउनमा औद्योगिक वस्तुकै आयात २ खर्बले घट्यो

   
नेपालगन्ज १० असोज :  कोभिड–१९ का कारण चैतदेखि भएको लकडाउन, निषेधाज्ञाले औद्योगिक वस्तु, यातायात क्षेत्रका सामग्री, इन्धनको आयातबापत हुने खर्च २ खर्ब रुपैयाँले घटेको छ । चैत ०७५ देखि साउन ०७६ सम्मको ५ महिनामा यी वस्तुको आयात ४ खर्ब ४७ अर्ब रुपैयाँबराबरको भएको थियो । तर, चैत ०७६ देखि साउन ०७७ सम्म अवधिमा २ खर्ब ३६ अर्ब रुपैयाँको वस्तु मात्रै आयात भएको छ । अघिल्लो वर्षको तुलनामा यो अवधिमा करिब
प्रदेश ५ मा कोरोनाको जोखिम बढ्ने आकलन,नेपाल-भारत आवतजावत निरुत्साहित गरिने

प्रदेश ५ मा कोरोनाको जोखिम बढ्ने आकलन,नेपाल-भारत आवतजावत निरुत्साहित गरिने

   
नेपालगन्ज ९ असोज :  पदेश ५ मा कोरोनाको जोखिम बढ्न सक्ने आकल गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रले कोरोना संक्रमणको जोखिम बढ्ने आकलन गर्दै कोरोना नियन्त्रण र उपचारका लागि गरेका निर्णयहरु गरेको छ । १. कोभिड-१९ को हालसम्मको आकलन गर्दै यसको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गरी सीमा व्यवस्थापन र नियन्त्रणलाई प्रभावकारी बनाउने । नेपाल र भारत
कोरोना पोजेटिभ नेपालगन्जका ५२ वर्षिय पुरुषको निधन

कोरोना पोजेटिभ नेपालगन्जका ५२ वर्षिय पुरुषको निधन

   
नेपालगन्ज ९ असोज :  नेपालगन्जका वडा नम्बर ३ कम ५२ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालगन्ज उप महानगरपालिका वडा नम्बर ३ बस्ने ५२ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण उपचारका क्रममा नेपाल मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । यो सगै बाँकेमा कोरोना संक्रमण देखिएर मृत्यु हुनेको संख्या १२ पुगेको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिए
गुणस्तरहिन पाइएपछि बाँकेमा पानी उद्योग सिल

गुणस्तरहिन पाइएपछि बाँकेमा पानी उद्योग सिल

   
नेपालगन्ज ८ असोज :  बाँकेको कोहलपुर नगरपालिकाको वडा नम्बर ११ मा रहेको मुक्तिनाथ ड्रिकिङ्ग वाटर उद्योगद्वारा सञ्चालित बर पिपल पानी उद्योग सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालयलगायतको संयुक्त अनुगमन टोलीले न्यूनतम पूर्वाधार बिना उद्योग सञ्चालनमा ल्याएको र यस अघिको पानी परीक्षणका क्रममा खान योग्य नदेखिएकोले उद्योग सिल गरिएको कोहलपुर नगरपालिकाका अधिकृत वीर बहादुर
बागेश्वरी ल्याबले रु १९९० पिसिआर परीक्षण गर्दै

बागेश्वरी ल्याबले रु १९९० पिसिआर परीक्षण गर्दै

   
नेपालगन्ज ७ असोज : कोहलपुरस्थित बागेश्वरी पिसिआर ल्याबले अब १ हजार ९ सय ९० रुपैयामा पिसिआर परीक्षण गर्दै आएको छ । हेर्नुहोस् सूचना- यस बागेश्वरी पिसिआर ल्याबमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्देशन बमोजिम बिगत १ हप्ता देखी रु २००० मा पिसिआर टेस्ट भैरहेको र आजको मिती उपरान्त रु १९९० हुने बारे सम्पूर्ण महनुभावमा सहर्ष जानकारी गरौदछौ । -संस्थापन बगेश्वोरी पोलिक्लिनिक एन्ड डाइगोनिस्टिक सेन्टर
मलेसियामा नेपालीको दुःख-पन्जा बनाउने मजदुरका हातले आँशु पनि पुछ्न भ्याउँदैनन्

मलेसियामा नेपालीको दुःख-पन्जा बनाउने मजदुरका हातले आँशु पनि पुछ्न भ्याउँदैनन्

   
शशांक बंगाली (लस एन्जल्स टाइम्स) सिंगापुर, असोज ८ उनीहरू साताको छ दिन दैनिक बाह्र घन्टाको सिफ्ट मा काम गर्छन्। कारखानाको तापक्रम झन्डै ४० डिग्री सेल्सियससम्म पुग्छ। बीचमा एकैछिन खाना खान छुट्टी हुन्छ। बिरामी पर्दा हत्तपत्त विदा पाइँदैन। शौचालय जाँदा अलि बढी समय लाग्यो भने पनि तलब काटिन्छ। मबचबश दिनभरीको थकानपछि जब निद्राले चूर हुन्छन्, उनीहरू सिंगो जन्ती अटाउने कोठामा लश्करै पल्टन्छन्।
देउराली जनताले उत्पादन गर्यो कोभिड उपचारमा प्रयोग हुने औषधि, यि व्यक्तिलाई सम्पर्क गर्न सकिने

देउराली जनताले उत्पादन गर्यो कोभिड उपचारमा प्रयोग हुने औषधि, यि व्यक्तिलाई सम्पर्क गर्न सकिने

   
क्यापिटल नेपालबाट काठमाडौं । देउराली जनता फर्मास्यूटिकल्सले कोभिड उपचारमा प्रयोग गर्न मिल्ने फेभिर९२०० उत्पादन सुरु गरेको छ । कोभिड९१९ को उपचारका लागि अत्यावश्यक रूपमा प्रयोग गर्न दिइएको फेभिर९२०० ट्याब्लेट नेपालमै उत्पादन सुरु गरेको हो । औषधि व्यवस्था विभागको अनुमतिमा देउराली जनता फर्मास्यूटिकल्सले यो औषधि उत्पादन थालेको कम्पनीले जनाएको छ । कम्पनीले औषधिका लागि गान्धिप्रसाद शर्मा र शि
बामदेवलाई मन्त्री बन्न सर्वोच्चको रोक

बामदेवलाई मन्त्री बन्न सर्वोच्चको रोक

   
काठमाडौं । सर्वोच्च अदालतले हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि असोज १४ गते छलफलमा बोलाउँदै त्यतिन्जेलसम्म गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको यस आदेशपछि ग