महिला उद्यमी वीनालाई रक्षक सेक्युरिटिजको सहयोग
नेपालगंज : नेपालगंजकी महिला उद्यमी वीना शर्माको उपचारको लागि रक्षक सेक्युरिटिजले ५ हजार रुपैयाँ सहयोग गरेको छ ।
सेक्युरिटिजका अधिकृत गणेश बहादुर राईले शर्माको निवासमा पुगेर उनको उपचार सहयोग अभियानमा खटेकी महिला उद्यमी दिला शाह मार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
‘उहाँको उपचारमा धेरै रकम आवश्यक छ ’ । अधिकृत राईले भने – ‘ हाम्रो सानो सहयोगले पनि उहाँलाई केही राहत होस् भनेर









