नियमित समाचार

मलमासमा के गर्न हुन्छ, के हुँदैन ?

मलमासमा के गर्न हुन्छ, के हुँदैन ?

   
काठमाडौं । अधिकमास अर्थात् पुरुषोत्तम मास शुक्रबारदेखि सुरु हुँदैछ । असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमास चल्नेछ । एक चान्द्रमासभरि कुनै पनि शुभकर्म गर्न नमिल्नेगरि सुरु भएको पुरुषोत्तम मासकै कारण यस वर्षको दशैं–तिहार पछि सरेको छ भने सोह्रश्राद्ध केही अघि सरेको छ । सौरमास र चान्द्रमासको महिनालाई समायोजन गर्नको लागि सामान्यतया २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमास मनाउने गरिन्छ । य
सबै खोल्दा होटल बन्द गर्नुको अर्थ छैन, मापदण्ड बनाऔं अब होटल खोल्न दिउँ

सबै खोल्दा होटल बन्द गर्नुको अर्थ छैन, मापदण्ड बनाऔं अब होटल खोल्न दिउँ

   
सीताराम यादव(प्रबन्ध निर्देशक, होटल गोल्डेन ब्लीज नेपालगन्ज) हस्पिटालिटी क्षेत्रमा सबैभन्दा लगानी भएको शहर हो, बाँके । अर्वौको लगानी रहेको यो क्षेत्र लामो समयदेखिको कोरोना कहरका कारण धरासायी बनेको छ । झेल्नै नसकिने संकट आइसक्दा समेत हामीले यो क्षेत्र अब कसरी अगाडी बढ्छ भनेर ठम्याउन सकिरहेका छैनौ । अन्य हरेक क्षेत्र पुरानै अवस्थामा फर्किरहँदा हामी अनिश्चित भविष्य बोकेर हिडिरहेका छौ । हो
गाडी खुले, होटलदेखि सिनेमा हलसम्म खोल्न अर्को सूचना पर्खिनुपर्ने (बन्द रहने क्षेत्रको सूची हेर्नुहोस्)

गाडी खुले, होटलदेखि सिनेमा हलसम्म खोल्न अर्को सूचना पर्खिनुपर्ने (बन्द रहने क्षेत्रको सूची हेर्नुहोस्)

   
नेपालगन्ज १ भदौ :  जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक सवारी सन्चालनको मापदण्ड सार्वजनिक गरेको छ । त्यस्तै हाल सन्चालन हुने र सन्चालन नहुने क्षेत्रको सूची सार्वजनिक गरेको छ । हेर्नुहोस् सूचना-
महङ्गोमा प्याज विक्री गर्ने व्यवसायी खोज्दै बजार अनुगमन समिति

महङ्गोमा प्याज विक्री गर्ने व्यवसायी खोज्दै बजार अनुगमन समिति

   
नेपालगन्ज १ असोज :  महङ्गो मूल्यमा प्याज विक्री गर्ने व्यवसायी बिरुद्ध वाणिज्य कार्यालय नेपालगन्जले अनुगमनलाई तिब्र बनाएको छ । जथाभावी मूल्यमा प्याज बेचेको थाहा पाए कडा कारवाही गरिने वाणिज्य कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौडेलले बताए । उनले त्यसका लागि बजार अनुगमनलाई तिब्र बनाएको बताएका छन् । महंगोमा प्याज विक्री नगर्न सूचित गरिएको उनले जानकार दिए । भारतले निर्यात प्रतिबन्ध लगाएपछ
कोहलपुरमा डिडीसीले पाउडर दूध उत्पादन गर्ने योजना कहाँ पुग्यो ?

कोहलपुरमा डिडीसीले पाउडर दूध उत्पादन गर्ने योजना कहाँ पुग्यो ?

   
नेपालगन्ज १ असोज :  यसक्षेत्रका संयौ कृषकको भविष्य जोडिएको दुग्ध विकास संस्थानले कोहलपुरको पिपिरीमा प्रस्ताव गरेको धूलो दूध उत्पादन गर्ने योजना कार्यान्वयनमा जोड दिइएको छ । डिडीसीको नेपालगन्ज वितरण आयोजना अन्र्तगत निर्माण गर्ने भनिएको उक्त आयोजनाका लागि चालू आर्थिक वर्षमा रु ५ करोड बजेट बिनियोजन भएको आयोजना प्रमुख योगेन्द्र शाहले बताए । उनका अनुसार उक्त बजेटबाट पूर्वाधार निर्माणको काम शु
नेपालगन्जमा फुड बैंक स्थापना : हुनेले दिऔं, नहुनेले लैजाऔं

नेपालगन्जमा फुड बैंक स्थापना : हुनेले दिऔं, नहुनेले लैजाऔं

   
नेपालगञ्ज : नेपालगञ्जका दुई स्थानमा फुड बैंक हुनेले दिऔं, नहुनेले लैजाऔं भन्ने उद्धेश्यका साथ नेपालगन्जमा फुड बैंक स्थापना गरिएको छ । कोरोना भाईरसका कारण लक डाउन बढ्दै जाँदा रोजगारी, मजदुरी गुमाएर खानाको समेत जोहो नभएका व्यक्तिहरुलाई लक्षित गरि फुड बैंक स्थापना गरिएको हो । गैर सरकारी संस्था महासंघ नेपाल, बाँकेको हलमा स्थापित फुड बैंकको औपचारिक उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्ट
आफु बिरुद्ध समाचार लेखेको भन्दै पत्रकार धम्क्याउने उदयसिंह श्रेष्ठ बिरुद्ध उजुरी दर्ता

आफु बिरुद्ध समाचार लेखेको भन्दै पत्रकार धम्क्याउने उदयसिंह श्रेष्ठ बिरुद्ध उजुरी दर्ता

   
नेपालगन्ज :  विद्युत चोरीको आरोप खेपिरहेका नेपालगन्ज १० का उदयबहादुर सिंह श्रेष्ठ विरूद्ध बाँकेका १८ जना सक्रिय पत्रकारले मुद्दा दायर गरेका छन् । श्रेष्ठले यहाँका पत्रकारलार्य लगातार चार दिनदेखि गालीगलौजका साथै अपमान र असभ्य व्यवहार गर्दै सार्वजनिक बदनाम गरेको कारण उनीमाथि तत्काल कानूनी कारवाहीको माग गर्दै पत्रकारहरूले बुधबार जिल्ला प्रशासन कारयाालय बाँकेमा मुद्दा दर्ता गरेका छन् । नेपाल
आधा यात्रु मात्र राख्न परे जाहाज सञ्चालन नगर्ने वायुसेवा सञ्चालकको निर्णय

आधा यात्रु मात्र राख्न परे जाहाज सञ्चालन नगर्ने वायुसेवा सञ्चालकको निर्णय

   
काठमाडौं । वायुसेवा सञ्चालकहरुले आधा मात्र यात्रु राखेर जाहाज सञ्चालन नगर्ने निर्णय गरेका छन । सरकारले असोज १ गतेबाट आन्तरिक उडान खुलाउने र आधामा यात्रु राखेर सञ्चालन गर्न दिने निर्णय गरेपछि वायुसेवा सञ्चालक संघले बिहीबार (भोली) देखि जाहाज सञ्चालन नगर्ने निर्णय गरेका हुन ।
बाँकेमा अब सामान्य अवस्थाका संक्रमित होम आइसोलेसनमा बस्न सक्ने( निर्णय सहित)

बाँकेमा अब सामान्य अवस्थाका संक्रमित होम आइसोलेसनमा बस्न सक्ने( निर्णय सहित)

   
नेपालगन्ज ३१ भदौ :  बाँकेमा अब सामान्य अवस्थाका कोरोना संक्रमितहरु मापदण्ड पुरा गरेर घरमै बस्न सक्ने भएका छन् । हेर्नुहोस् निर्णय-