नियमित समाचार

बाँके र बर्दियाका १३ जनामा कोरोना संक्रमण पुष्टि

बाँके र बर्दियाका १३ जनामा कोरोना संक्रमण पुष्टि

   
बाँके र बर्दियाका १३ जनामा सोमबार कोरोना संक्रमण देखिएको भेरी अस्पताल नेपालगन्जमा गरीएको परिक्षणमा बाँकेका ६ जना र बर्दियाका ७ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका नयाँ संक्रमितहरुमा बाँकेको कोहलपुरका १, नेपालगन्जका र राप्तीसोनारीका २र२ जना तथा सुर्खेत घरभई बाँके बस्दै आएका एक जना रहेका छन । नयाँ संक्रमित थपिएसँगै बाँकेमा कोरोना संक्रमितको सँख्या १ हजार २५७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका
बाँके प्रहरीले मदिरा सेवन गर्ने चालकको तस्विर अब रेकर्ड राख्ने

बाँके प्रहरीले मदिरा सेवन गर्ने चालकको तस्विर अब रेकर्ड राख्ने

   
जाँड रक्सी खाएर सडकमा सवारी साधन चलाउने चालकहरूको अब तस्वीरसहित रेकर्ड राखिने भएको छ । बाँके ट्राफिक प्रहरीले अब अत्याधुनिक अल्कोहल टेस्ट मेसिन (ब्रेथलाइजर) मार्फत जड्याहा चालकहरुको तस्वीरसहितको रेकर्ड राख्ने भएको छ । जिल्ला बिपद व्यवस्थापन समिति बाँकेले मंगलबार जिल्ला प्रहरी कार्यालयमार्फत ट्राफिक प्रहरीलाई तीन थान अत्याधुनिक ब्रेथलाइजर मेसिन प्रदान गरेसङ्गै ट्राफिक प्रहरीले अब उक्त मेस
ब्याज र घरभाडा मिनाहा गर्न माग

ब्याज र घरभाडा मिनाहा गर्न माग

   
काठमाडौं । निषेधाज्ञा तथा बन्दाबन्दी अवधीभरको बैंकको ब्याज र व्यवसायिक घरभाडा छुट गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ । महासंघले लकडाउन र निषेधाज्ञाका कारण उद्योग व्यवसाय निकै ठूलो समस्यामा परेको भन्दै उक्त अवधिको बैंकको ब्याज र व्यवसायिक घरभाडा पूर्ण रुपमा मिनाहा गर्ने व्यवस्था मिलाउन सरहकारसँग माग गरेको हो । महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर ५ बुँदे माग पनि अघि सारे
पसल बेचियो, अब कहाँ जाने हो ?

पसल बेचियो, अब कहाँ जाने हो ?

   
नेपालगन्ज २२ असार :  लकडाउनका कारण साढे पाँच महिनासम्म नास्ता पसल बन्द रह्यो । कमाउन नेपालगन्ज आएका रामबहादुर बिष्टले यो अवधिमा दुई छोराछोरी सहित चार जनाको परिवारको जेनतेन पेट पाल्न सके । कमाईको बचत थियो र त चल्यो । तर अव थान्न नसकिने अवस्था भएपछि उनले गत बुधवार पसल छाड्ने निर्णय गरे । हुन त उनको पसल बेच्ने योजना थियो । थोरै पैसामा भए पनि कसैले किन्छ की भनेर ग्राहक खोज्दै डिहे । तर उनले
अब ब्यालेन्स रिचार्ज, ट्रान्सफर र इन्क्वाइरीसहितका आधारभूत सेवामा एउटै युएसएसडी नम्बर प्रयोग हुने

अब ब्यालेन्स रिचार्ज, ट्रान्सफर र इन्क्वाइरीसहितका आधारभूत सेवामा एउटै युएसएसडी नम्बर प्रयोग हुने

   
काठमाडौं। अब ब्यालेन्स रिचार्ज, ट्रान्सफर र इन्क्वाइरीसहितका आधारभूत सेवामा एउटै युएसएसडी नम्बर प्रयोग हुने भएको छ । यसका लागि नेपाल दूरसंचार प्राधिकरणले नयाँ प्रवधान लागु गरेको छ । प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्रि नम्बर व्यवस्थापनसम्बन्धी कार्यविधि लागू गरेसँगै विभिन्न आधारभूत सेवामा एउटै युएसडी कोड प्रयोग हुने भएको हो । प्राधिकरणले सर्ट कोड र टोल फ्रि नम्बरसम्बन्धी
नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमित पुरुषको आन्द्राको अल्सरको सफल शल्यक्रिया

नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमित पुरुषको आन्द्राको अल्सरको सफल शल्यक्रिया

   
नेपालगन्ज :  नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमित पुरुषको आन्द्राको अल्सरको सफल शल्यक्रिया सम्पन्न भएको छ। सोमबार बिहान करिब १ घण्टा लगाएको उनको सफल शल्यक्रिया गरिएको कलेजले जानकारी दिएको छ। जिल्ला दैलेख भगवतीमाई गाउँपालिका-१ घर भएका ३८ वर्षीय पुरुषको शल्यक्रिया सफल भएको अस्पतालले जानकारी दिएको छ। वरिष्ठ चिकित्सकहरु डा. दिग्विजय खडका, डा. अरुण ज्ञवाली, डा. शिशिर खड्का, स्टाफ नर्सहरु द
बाँकेका सुरतकुमार बमलाई उत्कृष्ट निजामती पुरस्कार

बाँकेका सुरतकुमार बमलाई उत्कृष्ट निजामती पुरस्कार

   
नेपालगन्ज २२ भदौ :  बैजनाथ गाउँपालिका–४, बानियाभर बाँके निवासी सुरत कुमार बम १७ औं निजामती दिवशको अवसरमा उत्कृष्ट निजामती पुरस्कारबाट पुरस्कृत भएका छन् । सिनियर डिभिजनल इन्जिनियर रहेका बम आयोजना कार्यान्वयन निर्देशनालय अनामनगरमा कार्यरत छन् । सानैदेखि पढ्नमा अब्बल रहँदै आएका सुरतले आफ्नो पढाई बाँकेमै गरेका थिए । उनको परिवारका सबै सदस्य इन्जिनियर र प्राज्ञिक क्षेत्रमा सक्रिय छन् । आफु
यसपालि पनि भेटिएनन् सर्वोत्कृष्ट निजामति कर्मचारी, यी हुन् उत्कृष्ट कर्मचारी

यसपालि पनि भेटिएनन् सर्वोत्कृष्ट निजामति कर्मचारी, यी हुन् उत्कृष्ट कर्मचारी

   
काठमाडौं-निजामति कर्मचारी दिवसका अवसरमा यसपालि पनि सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार कसैले पनि नपाउने भएका छन्। कुनै पनि निजामति कर्मचारीले सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार नपाएको यो लगातार चौथो वर्ष हो। अघिल्ला वर्षहरूमा झैँ निजामति कर्मचारी दिवसका अवसरमा सोमबार १० जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई निजामति सेवा पुरस्कार दिइँदैछ। सरकारले राम्रो ठानेर पुरस्कृत गरिएकाहरू नै घुससहित र
गर्मी छल्ने प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ हर्रे हिलस्टेशन

गर्मी छल्ने प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ हर्रे हिलस्टेशन

   
नेपालगन्ज २२ भदौ :  नेपालगन्जदेखि ६५ किलोमिटरको दुरीमा रत्नराजमार्गमा पर्ने हर्रे हिलस्टेशनलाई पर्यटकीयक्षेत्रका रुपमा विकास गर्न स्थानीए जुर्मुराएका छन् । योजनाबद्ध विकाससंगै हर्रेलाई पश्चिमकै प्र्रमुख पर्यटकीय गन्तव्य बनाउने गरी छलफल र बहस शुरु भएको शिक्षक समेत रहेका स्थानीय अगुवा महेन्द्र डाँगी बताउँछन् । उनी भन्छन्,-प्रकृतिको बरदान रहेको हर्रेमा पूर्वाधार विकास गरिदिए पुग्छ । यस्तो ठाउँ