काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका करदाताको अभिलेख वायोमेट्रिक प्रणालीमा अध्यावधिक गर्न सुरु गरेको
छ । यो काम चालु आर्थिक वर्षको अन्तिमसम्म सक्ने लक्ष्य राखिएको छ ।
अर्थ मन्त्रालयका अनुसार साउन महिनामा मात्र कुल ६ हजार ८ सय ४९ करदाताको विवरण बायोमेट्रिकमा अध्यावधिक भइसकेको छ ।
आन्तरिक राजस्व विभागका अनससार २०७८ असार मसान्तसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै
गुल्मी । कृषिलाई मुख्य आधार मानेर सञ्चालमा रहेको पैचो पसलले गुल्मीको सत्यवती–६ खैरेनीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।
किसानहरुको उत्पादनलाई बजारीकरण गर्ने र किसानहरुलाई सर्वसुलभ रुपमा दैनिक आवश्यक सामाग्री उपलब्ध गराउने उद्देश्यका साथ खैरेनीमा नयाँ शाखा विस्तार गरिएको पैचो पसलले जनाएको छ ।
खैरेनीमा शाखा खुलेसँगै लामो समयदेखि सत्यवतीका किसानहरुले उत्पादन गरेका कृषि उपजहरु लामो दुरी पार
नेपालगन्ज २९ भदौ : कोहलपुर -८ का युवा इलेक्ट्रोनिक्स इन्जिनियर यतु रावत प्रवन्धक रहेको रिडी हाइड्रोपावर कम्पनीले उत्पादन उत्पादन गरेको सौर्य उर्जाबाट निकालिएको साढे ८ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिने अवस्थामा आइपुगेको छ ।
उमेरले २७ वर्ष पुगेका रावत छोटो समयमै मेहेनत र परिश्रमका कारण एउटा सफल इलेक्ट्रोनिक्स इन्जिनियरका रुपमा स्थापित छन् ।
कोहलपुरस्थित दिपज्योतीबाट एसएलसी र काठमाण
सुनिल उलक
नेपालमा शुरु शुरुमा तम्बाकुको प्रचलन बढी भए पनि बिस्तारै भारतीय चुरोटहरुले पुरै बजार ओगटेको थियो । चुरोटको अम्मलीहरु पनि बढ्न थालेको थियो । भारतीय चुरोटले बजार ओगटे पछि नेपालमा नै चुरोट फैक्ट्री राख्ने जमर्को गरियो ।
सोवियत संघ र नेपालको दौत्य सम्बन्ध भएको उपलक्षमा सोवियत संघले नेपालमा नेपालको आफ्नै निर्भरतामा चलाउन सकिने दुइ उद्योग खोलिदिने बचन दिएको थियो
नेपालगन्ज २९ भदौ : कोरोनोको जोखिम कम गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा, सवारीसाधनदेखि आफ्नै कार्यालयको सेवा प्रवाहलाई आलोपालो हुने गरी बनाएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको निर्णयका आधारमा बाँकेमा हरेक हप्ताको शुक्रवार र शनिवार निषेधाज्ञा लागु हुँदै आएको छ ।
संक्रमणको चेन टुटाउनका लागि अपरिहार्य मान्दै प्रशासनका तर्फ लागु भएको दुई हप्ते निषेधाज्ञाका बिरुद
काठमाडौं : बीमा समितिले निजी प्रयोगशालामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण पुष्टि भएका बिमीतलाईसमेत भुक्तानी दिने भएको छ। बीमा समितिले आइतबार कोरोना बीमा मापदण्ड, २०७७ तथा कोरोना बीमालेखमा संशोधन गर्दै यो निर्णय गरेको हो।
बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलका अनुसार बीमा रकम दाबी गर्न निजी र सरकारी प्रयोगशालामा कोरोना संक्रमण पुष्टि भएको सक्कल रिपोर्ट पेस गर्नुपर्नेछ।
मापदण
नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले दिएका जानकारी अनुसार जिल्लामा १० महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
बाँकेमा आज थपिएका संक्रमितहरुमा बैजनाथ गाँउपालिकाका ८ जना, नेपालगन्ज उपमहानगरका बिभिन्न वार्डका ६ जना, खजुरा गांउपालिकाका ४ जना र कोहलपुर नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला क्राईसिस मेनेजमेन्ट सेण्ट