उधारो उठाउन सीआईबी जस्तै संरचना बनाउन माग
काठमाडौं । तपाई आज कुनै पनि बैंकमा ५ लाख रुपैयाँ ऋण लिन जानुहुन्छ । बैंकले ऋणीले लगेको सबै कागजपत्र मात्रै हेर्दैन्, कर्जा सूचना केन्द्र (सीआईबी)मा गएर कालोसूचीमा नरहेको र डिफल्टर नभएको भन्ने प्रमाण लिएर आउन भन्छ ।
सीआईबीले सम्बन्धित ऋणी कालोसूचीमा नभएको प्रमाण दिएपछि उक्त प्रमाण बैंकलाई बुझाउनु पर्छ । कालोसूचीमा नरहेको प्रमाण लिँदा केही शुल्क पनि लाग्छ । यो डकुमेन्ट बैंकलाई बुझाएपछि मात्रै








