नियमित समाचार

औषधि विभागले भन्यो,–‘विषाक्त रसायन भेटिएकाले यि पाँच उद्योगको स्यानिटाइजर प्रयोग नगर्नु’

औषधि विभागले भन्यो,–‘विषाक्त रसायन भेटिएकाले यि पाँच उद्योगको स्यानिटाइजर प्रयोग नगर्नु’

   
नेपालगन्ज २७ भदौ :  औषधि व्यवस्था विभागले पाँचवटा उद्योगले उत्पादन गरेका ह्याण्ड सेनिटाइजर प्रयोग नगर्न अनुरोध गरेको छ । पाँच उद्योग( हेर्नुहोस् सूची) ले उत्पादन गरेका सेनिटाइजरमा विषात्त रसायन प्रयोग भएको विभागले जनाएको छ ।
७ दिने विदा जाँदै बाँकेका सिडीओले भने,-फोन सम्पर्कमै रहने छु

७ दिने विदा जाँदै बाँकेका सिडीओले भने,-फोन सम्पर्कमै रहने छु

   
नेपालगन्ज २७ भदौ :  बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ सात दिने विदा बसेका छन् । सात महिनामा एक दिन पनि बिदा नबसेको भन्दै बाँकेका सिडीओ शनिवारदेखि विदा बसेका हुन । बिदा बसे पनि काम बिशेषमा आफुलाई फोन नम्बरम सम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।
कृषि र पशु प्राविधिक पढेकालाई अवसर, प्रदेश ५ को कृषि मन्त्रालयले माग्यो १ सय ७७ कर्मचारी

कृषि र पशु प्राविधिक पढेकालाई अवसर, प्रदेश ५ को कृषि मन्त्रालयले माग्यो १ सय ७७ कर्मचारी

   
भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ ले प्रदेश भित्रका स्थानीय तहका लागि १०९ जना कृषि सेवाका अधिकृत र मन्त्रालय र मातहतका कार्यालयहरूमा ६८ जना कृषि सेवाका अधिकृत तथा सहायक जनशक्ति सेवा करारमा नियुक्त गर्न आजकाे गाेरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकासन भएकाे छ । कृषि विषय लिएर पढेका जनशक्तिका लागि प्रदेश नं. ५ मा सेवा गरी राेजगार हुन सुवर्ण अवसर सिर्जना भएकाे छ ।  १५ दिनभित्र मन्
अनलाइन कक्षा : पहुँच नभएका विद्यार्थीलाई के गर्ने ? बाँकेका स्थानीय तहलाई छैन चासो

अनलाइन कक्षा : पहुँच नभएका विद्यार्थीलाई के गर्ने ? बाँकेका स्थानीय तहलाई छैन चासो

   
नेपालगन्ज २७ भदौ :  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेको छ। निर्देलाशिका जारीसंगै बाँकेका निजी विद्यालयले पढाई शुरु गर्न लागेका छन् तर इन्टरनेटको पहुँच नभएका बालबालिकालाई के गर्ने भन्ने विषयमा बाँकेका स्थानीय तहलाई चासो छैन । यहाँसम्मकी लामो समयदेसख बन्द रहेको शैक्षिक प्रणालीलाई कसरी सुचारु गर्ने भन्नेमा समेत सामान्य छलफल समेत हुँदैन । स्थान
बैंकको उपप्रबन्धक पदबाट राजिनामा दिएर कृषि फार्म सञ्चालन

बैंकको उपप्रबन्धक पदबाट राजिनामा दिएर कृषि फार्म सञ्चालन

   
बैंकको जागिर छाडेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० त्रिपुरेश्वर (टोटी)का दलबहादुर ऐरले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन्। नेपाल बैंक लिमिटेडमा २९ वर्ष जागिर गरी उपप्रबन्धक पदबाट राजिनामा दिएर ऐर कृषि फार्म सञ्चालन गरेका हुन् । ५२ लाख लगानी गरेर आफ्नै स्वामित्वको तीन बिघा जग्गामा उनले कालिका कृषि फार्म सञ्चालन गरेका छन्। फार्ममा साकिनी, घाँटी खुइले, उल्टा प्वाँखे, ककडनाथलगायत स्थानीय जात
तराईमा ५ धुर र उपत्यकामा २ आना २ पैसा नघट्ने गरि कित्ताकाट हुने

तराईमा ५ धुर र उपत्यकामा २ आना २ पैसा नघट्ने गरि कित्ताकाट हुने

   
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले तराइमा ५ धुर र उपत्यकामा २ आना २ पैसा नघट्ने गरी कित्ताकाट हुने स्पष्ट पारेको छ । भूमि सम्बन्धि नियमावली २०२१ को नियम ३९ ले तोके अनुसार कृषि र गैर कृषि क्षेत्र छुट्टिने गरि गैर कृषि क्षेत्रमा तराईमा न्युनतम ५ धुर र उपत्यका लगायत पहाडी जिल्लामा न्यूनतम २ आना २ पैसा भन्दा कम नहुने गरि कित्ताकाट गर्न सक्ने मन्त्रालयले जनाएको छ। अख
विश्व बैंकको रिपोर्ट भन्छ : नेपालमा १० वर्षमा ४० लाख रोजगारी सिर्जना भयो

विश्व बैंकको रिपोर्ट भन्छ : नेपालमा १० वर्षमा ४० लाख रोजगारी सिर्जना भयो

   
विश्वबैंकले हालैमात्र सार्वजनिक गरेको एक रिपोर्टका अनुसार नेपालको अर्थतन्त्रले गएको एक दशकमा चालिस लाखलाई नयाँ रोजगारी दिएको छ। नेपाल जव डाइग्नोस्टिक रिपोर्टअनुसार सन् २००८ देखि २०१८ को अवधिमा नेपालमा ४० लाख थप मान्छेले रोजगारी पाएका छन्। रोजगारी सिर्जना भएपनि यो केवल ज्यालादारीमा सिमित भएको र कामदारहरुको क्षमताको सदुपयोग हुन सकेको छैन। विश्व बैंकले भनेको ु कोभिड १९ को रिकभरी अवधिमा यस्तो गु
उपमहानगरले पहुँचवालाको घर जोगाउन नाली गायब पारेको भन्दै स्थानीयको बिरोध, प्रहरी परिचालन

उपमहानगरले पहुँचवालाको घर जोगाउन नाली गायब पारेको भन्दै स्थानीयको बिरोध, प्रहरी परिचालन

   
नेपालगन्ज २७ भदौ :  नेपालगन्ज उपमहानगरपालिले पहुँचवालाको घर जोगाउने चक्करमा सबैभन्दा व्यस्त र नेपालगन्ज बसपार्कको बिकल्प मानिएको बाईपासरोडको मुखको सडक साँघुरो हुनुको साथै नाली समेत गायब पार्ने गरी  काम शुरु पारेको भन्दै स्थानीयले बिरोध गरेका छन् । निषेधाज्ञाको मौका छोपेर दुई वर्षदेखि विवादित रहेको घरधनीलाई अनुकुल हुने गरी उपमहानगरपालिकाले काम शुरु गरेको स्थानीयले बताएका छन् । बिरोध प्रदर्शन भए
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा सार्वजनिक गर्यो नयाँ हुण्डाई आउरा (बिशेषतासहित)

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा सार्वजनिक गर्यो नयाँ हुण्डाई आउरा (बिशेषतासहित)

   
काठमाडौं – नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई अउरा नेपालमा सार्वजनिक गरेको छ । नयाँ स्टाइलिस सेडान आफ्नो सेगमेन्टमा सबैभन्दा शक्तिशाली र सुबिधायुक्त ट्रेन्डसेटरको रूपमा स्थापित हुन तयार रहेको कम्पनीको भनाइ छ । नयाँ हुन्डाई अउराको अनावरण कार्यक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका जनरल म्यानेजर रूपेश शर्मा भट्टले सेडान गाडीहरु नेपाली
१५ असोजबाट आन्तरिक उडान नियमित हुने सम्भावना

१५ असोजबाट आन्तरिक उडान नियमित हुने सम्भावना

   
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०मा चारवटा महत्वपूर्ण प्रस्ताव पठाएको छ । प्रस्तावअनुसार आन्तरिक उडान खोल्नेदेखि नेपाली आयोजनामा काम गर्ने विदेशी कामदारलाई नेपाल ल्याउनेसम्म रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार मन्त्रालयले १ असोजबाट आन्तरिक उडान खोल्ने प्रस्ताव मन्त्रालयले गरेको