कोहलपुरले नयाँ भर्ना गर्ने स्वास्थ्यकर्मी लगायतको अन्तरवार्ता भाद्र २२ र २३ गते लिने
नेपालगन्ज २० भदौ : बाँकेमा शुक्रवार र शनिवारको निषेधाज्ञाका कारण कोहलपुर नगरपालिकाले कार्यालय सहयोगी र स्वास्थ्यकर्मीको अन्तवार्ता स्थगित गरेको छ । हेर्नुहोस् सूचना-









