सरकारले मानेको निजी ल्याबलाई वीमाले नमान्ने ?
नेपालगन्ज २१ भदौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क लिएर निजी ल्याबलाई कोरोना परीक्षण गर्न अनुमति दियो । अनुमति प्राप्त ल्याबले रु १ करोडसम्मको लगानी गरेर मेशिनरी सामाग्री किने, जनशक्ति थपे ।
कोरोना संक्रमण भयावह भएका बेला सरकारीस्तरबाट परीक्षण ढिला हुन थालेपछि सर्वसाधारणले यिनै ल्याबबाट कोरोना परीक्षण गराउन थाले । चाप बढ्दै गयो । तर अब भने सरकार र वीमाले बिभिन्न कारण देखाउँदै निजी







