नियमित समाचार

वाणिज्यमा फर्म दर्ता/नविकरणका लागि आवश्यक कागजात र दस्तुर कति ? हेर्नुहोस् बिस्तृत

वाणिज्यमा फर्म दर्ता/नविकरणका लागि आवश्यक कागजात र दस्तुर कति ? हेर्नुहोस् बिस्तृत

   
प्राईभेट फर्मको दर्ताका लागि आवश्यक कागजातहरु : १) निर्धारित ढाँचाको दरखास्त फाराम र कबुलियतनामा । २) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र सक्कल । ३) हालसालै खिचिएको पासपोर्ट साईजको फोटा ३ प्रति । ४) स्थानिय ब्यापारको उदेश्य भएको हकमा सम्बधित स्थानिय तहको सिफारिस पत्र । ५) औषधि सम्बन्धि कारोबार गर्नेको हकमा औषधि व्यवस्था विभागको सिफारिस पत्र । ६) विषादीजन्य व्यवसाय दर्ताको
मालपोतको काम स्थानीय तहलाई : भेरीगंगा र गुर्भाकोटका कर्मचारी तालिम सिक्दै

मालपोतको काम स्थानीय तहलाई : भेरीगंगा र गुर्भाकोटका कर्मचारी तालिम सिक्दै

   
नेपालगन्ज १४ भदौ :  मालपोतको केही काम स्थानीय तहमा हस्तान्तरण गर्ने सरकारको योजना अनुसार पहिलो चरणमा माालपोत कार्यालय मेहलकुना सुर्खेतले गुर्भाकोट र भेरीगंगा नगरपालिकालाई तालिम दिन शुरु गरेको छ । मापोतका नायब सुब्बा नरेशकुमार तिवारीले जानकारी दिए । उनका अनुसार दुबै नगरपालिकाबाट पठाइएका कर्मचारीलाई तालिम दिने काम भइरहेको छ भने तालिम पश्चात तोकिएको कामको जिम्मेवारी दिइने छ । भेरीगंगा र गुर्भाकोट
पहिलो चरणमा यि स्थानीय तहमा हस्तान्तरण हुँदै छ मालपोतका केही काम

पहिलो चरणमा यि स्थानीय तहमा हस्तान्तरण हुँदै छ मालपोतका केही काम

   
काठमाडौं। सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा घोषणा गरे अनुसार ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ। हस्तान्तरणपछि जग्गाधनीले किनबेच, नामसारी गर्दा आआफ्नो पायकको स्थानीय तहमा पुगे हुन्छ, मालपोत कार्यालय गइरहनु पर्दैन। प्रविधिमा आधारित रहेर काम हुने भएकाले कार्यालयका काम विभागले काठमाडौंबाटै अनुगमन गर्न सक्छ। अनलाइन प्रणालीबाट काम गरिने भएकाले जिम्मेवारी हस्तान्त
कम्पनी दर्ता पछि छुटाउनै नहुने महत्वपूर्ण कामहरु (हेर्नुहोस् सूचि सहित)

कम्पनी दर्ता पछि छुटाउनै नहुने महत्वपूर्ण कामहरु (हेर्नुहोस् सूचि सहित)

   
कम्पनी संस्थापना पश्चात कम्पनीले अनिवार्यरुपमा गर्नुपर्ने क्रियाकलापहरु कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता भइसकेपछि कम्पनीले एउटा कानूनी व्यक्तिको स्वरुप पाउछ र यसको प्रवन्ध पत्रमा उल्लेखित उद्येश्यहरुको प्राप्तीको लागी कम्पनी ऐनमा व्यवस्था गरिएका केहि कानूनी प्रावधानहरु अनिवार्य रुपमा पालना गर्नुपर्ने हुन्छ । सो क्रममा मूख्यतया निम्न क्रियाकलापहरु संचालन गर्नु कम्पनीको क
स्वास्थ्य प्रोटोकल पूर्णरुपमा पालना गर्ने व्यवसायीको प्रतिवद्धता

स्वास्थ्य प्रोटोकल पूर्णरुपमा पालना गर्ने व्यवसायीको प्रतिवद्धता

   
नेपालगन्ज १३ भदौ : नेपालगन्ज उद्योग वाणिज्य संघ लगायत बस्तुगत संघसंस्थाले स्वास्थ्य प्रोटोकल कडिकडाउका साथ पालना गर्ने निर्णय गरेका छन् । स्वास्थ्य प्रोटोकल पालनाको हालसम्मको अवस्थाको समिक्षा गर्न नेपालगन्ज उद्योग वाणिज्य संघले शनिवार बस्तुगत संघसंस्थासंग बैठक गरेको थियो । बैठकले स्वास्थ्य प्रोटोकल अझ प्रभावकारी तरिकाले अपनाउनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । ‘अ
मिठाई पारखीलाई नयाँ स्वाद पस्किने ‘चटकारे’ !

मिठाई पारखीलाई नयाँ स्वाद पस्किने ‘चटकारे’ !

   
बाँके १३ भदौ :  नेपालगन्जको त्रिभुवनचोकमा  सोमवारदेखि चटकारे स्वीट्स बेकरी शुरु हुँदै छ । भवानीयपुरमा निर्माणको अन्तिम चरणमा रहेको फनपार्कको आउटलेटका रुपमा चटकारे त्रिभुवनचोकमा शुरु हुन लागेको प्रबन्धक निर्देशक डा. ओम मिश्रले जानकारी दिएका छन् । मिष्ठान पारखीका लागि चटकारे बिशेष स्वाद सहितको हुने छ । शुद्ध देशी घ्यूको परिकारले सेवाग्राहीलाई आर्कषित गर्ने मिश्र बताउँछन् । ‘गुणस्तरमा
बन्द रहेको होटल ह्वाईट हाउस क्वारेन्टाइनका रुपमा प्रयोगमा आयो

बन्द रहेको होटल ह्वाईट हाउस क्वारेन्टाइनका रुपमा प्रयोगमा आयो

   
नेपालगन्ज १४ भदौ :  महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको क्वारेन्टाइन बन्द भएको छ । त्यहाँ राखिएका ६६ जनालाई शुक्रवार मनिकापुरस्थित होटल ह्वाईट हाउसमा लगेर राखिएको क्वारेन्टाइन इन्चार्ज तेज ओलीले जानकारी दिएका छन् । ओलीका अनुसार सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सबै ह्वाईट हाउस पुगेका छन् । भारतबाट नेपाल फर्किने नागरिकका लागि महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन बनाइएको थियो । त्यहाँ हाल
घुम्न र पढ्न जानेहरु रोकिँदा ३६ अर्ब विदेशिनबाट जोगियो

घुम्न र पढ्न जानेहरु रोकिँदा ३६ अर्ब विदेशिनबाट जोगियो

   
काठमाडौं । कोरोना भाइरस महामारीका कारण अध्ययन र भ्रमणका लागि विदेश जानेहरु रोकिँदा नेपालको करिब ३६ अर्ब रुपैयाँ बिदेशिनबाट जोगिएको छ । गत आर्थिक वर्ष २०७६र७७ मा अध्ययन र घुम्नका लागि विदेश जाने नेपालीबाट ५३ अर्ब १३ करोड रुपैयाँ विदेश पुगेको छ । यो रकम आर्थिक वर्ष २०७५र७६ मा भने ८९ अर्ब ९० करोड रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यसरी हेर्दा २०७५र७६ मा भन्दा २०७६र७७ मा ३६ अर्ब रुपैयाँ कम खर्च