बर्दियामा निषेधाज्ञा, सुर्खेतमा लकडाउनमा कडाई
नेपालगन्ज २२ साउन : भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दियाका बिहीबार १४ जना संक्रमित देखिएका छन्।
बर्दियामा पनि आइतबारदेखि ५ दिन निषेधाज्ञा जारी गर्ने जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ।
नेपालगञ्जमा एकैपटक धेरै कोरोना संक्रमित देखिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र एसपी ओमबहादुर राना निषेधाज्ञालाई कडाई गर्न सडकमा निस्केका छन्।
निषेध









