नियमित समाचार

सार्वजनिक टिकाटिप्पणीले नरैनापुरका जनप्रतिनिधिको चित्त दुख्यो !

सार्वजनिक टिकाटिप्पणीले नरैनापुरका जनप्रतिनिधिको चित्त दुख्यो !

   
नेपालगन्ज २१ साउन :  सार्वजनिक टिकाटिप्पणीले बाँकेको नरैनापुर गाउँपालिकाका जनप्रतिनिधिको चित्त दुखाएको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले मंगलवार प्रेस बिज्ञप्ती जारी गरी गाउँपालिका बिरुद्ध प्रकाशित एवं भइरहेका टिकाटिप्पणीप्रति तिखोरुपले आलोचना गर्दै त्यस्ता काम बन्द गर्नै आशय सहित चेतावनी समेत दिएका छन् । खर्च पारदर्शी नभएको, नरैनापुर गाउँपालिकाको कार्यालय नेपालगञ्जमा राखेको जस्ता ट
उपलब्धीका सूचकहरु देखिने गरी बजेट खर्च गर्नु- मुख्यमन्त्री पोखरेल

उपलब्धीका सूचकहरु देखिने गरी बजेट खर्च गर्नु- मुख्यमन्त्री पोखरेल

   
बुटवल २० साउन :  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उपलब्धीका सूचकहरु देखिने गरी बजेट खर्च गर्न निर्देशन दिएका छन् । प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समिक्षा कार्यक्रममा मन्त्रालयहरुको प्रस्तुतीपछि उनले नतिजामुखी र उपलब्धीका सूचकहरु देखिनेगरी बजेट खर्च निर्देशन दिए । “बजेट खर्च भएपछि के उपलब्धी भयो भन्ने प्रष्ट देखिनुपर्छ, नागरिकले परिवर्तनको अनुभूति गर्न पाउनु
निषेधाज्ञा अवधिमा मालबाहक र निर्माण सामाग्री ढुवानीका साधन सन्चालन गर्न दिइने

निषेधाज्ञा अवधिमा मालबाहक र निर्माण सामाग्री ढुवानीका साधन सन्चालन गर्न दिइने

   
बाँके २० साउन :  बाँकेमा थप गरिएको निषेधाज्ञाका क्रममा लामोदुरीका मालबहाक तथा ढुवानीका साधन सन्चालन गर्न दिइने भएको छ । जिल्ला प्रशास कार्यालय बाँकेले थप गरेको निषेधाज्ञाका यि क्षेत्र सन्चालन गर्न पाइने छ ।  
नेपालगन्ज कारागारका प्रहरी र कैदी गरी १३ जनालाई कोरोना

नेपालगन्ज कारागारका प्रहरी र कैदी गरी १३ जनालाई कोरोना

   
नेपालगन्ज २० साउन : बाँकेमा मंगलवार १३ जना कोरोना संक्रमित थपिएका छन् । नेपालगन्ज कारागारबाट लिएको स्वाव परीक्षणका क्रममा १३ जनामा कोरोना पोजिटिभ देखिएको हो । संक्रमित मध्ये प्रहरी र केदी रहेका छन् ।  
कृत्रिम जलाशय बहुउपयोगी बन्दै, चेपे तालमा डुंगा सरर……

कृत्रिम जलाशय बहुउपयोगी बन्दै, चेपे तालमा डुंगा सरर……

   
घोराही, २० साउन: घोराही उपमहानगरपालिका वडा नम्बर १ र २ मा पर्ने चेपे तालमा डुंगा सञ्चालनमा ल्याईएको छ । करिब साढे ७ बिगाह क्षेत्रफलमा फैलिएको तालमा आज देखी डुंगा सञ्चालनमा ल्याईएको हो । सिचाई, माछा पालन सँगै बाताबरणिय सुन्दरतता र पर्यटकिय आकर्षणका लागि आर्थिक बर्ष २०७५/७६ सालमा उक्त चेपे ताल घोराही उपमहानगरपालिका र प्रदेश सरकारको लगानीमा निर्माण भएको हो । संघिय सांसद शान्ता चौधरी, नगर प्
घुस लिने राजश्व अनुसन्धानका प्रमुख र दिने गुट्खा उद्योगी पक्राउ

घुस लिने राजश्व अनुसन्धानका प्रमुख र दिने गुट्खा उद्योगी पक्राउ

   
बुटवल २० साउन :  राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख बिजय राना सेवाग्राहीसँग घुस लिंदालिंदै अख्तियारको फन्दामा परेका छन् । उनलाई घुस दिने स्थानीय उद्योगी पनि राना सहित पक्राउमा परेका छन् । रुपन्देहीका गुटखा उद्योगी तथा चिनी ब्यवसायी अनिल कुमार झाले प्रमुख अनुसन्धान अधिकृत रानालाई घुस दिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ । बेलवास स्थित राजश्व अनुसन्
बाँकेमा शनिवारसम्म निषेधाज्ञा थपियो

बाँकेमा शनिवारसम्म निषेधाज्ञा थपियो

   
नेपालगन्ज २० साउन : बाँकेमा आगामी शनिवार रातीसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको छ । समुदाय स्तरमै कोरोना पोजिटिभ केस बढ्दै गएपछि मंगलवार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकमा आइतबार देखि जारी निषेधाज्ञा आगामी शनिबार राती १२ सम्म जारी रहने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । लकडाउ
दाङका विभिन्न कार्यालयबाट ३ अर्बभन्दा बढी राजस्व संकलन

दाङका विभिन्न कार्यालयबाट ३ अर्बभन्दा बढी राजस्व संकलन

   
साउन २०, दाङ । दाङमा गएको आर्थिक वर्षमा करीब रू ३ खर्ब राजस्व संकलन भएको छ । संघीय सरकार र प्रदेश सरकारअन्तर्गतका जिल्लामा रहेका कार्यालयमार्फत आर्थिक वर्ष २०७६र ७७ मा रू ३ अर्ब १५ करोड १७ लाखभन्दा बढी राजस्व संकलन भएको हो । कोष तथा लेखा नियन्त्रकको कार्यालय दाङका अनुसार संघीय सरकारअन्तर्गतका कार्यालयमार्फत रू २ अर्ब ५३ करोड १ लाख १९ हजार र प्रदेश सरकारअन्तर्गतका कार्यालयमार्फत रू ६२ करोड १

सुनको मूल्य प्रतितोला ९९८००

   
काठमाडौं । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य मंगलवार प्रतितोला रू.९९ हजार ८०० पुगेको छ । सोमवार सुनको मूल्य स्थिर रहेता पनि आइतवारको तुलनामा मंगलवार रू.३०० ले बढेर छापावाल सुनको मूल्य प्रतितोला रू।९९ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बतएको छ । यसैगरी महासंघले मंगलवारका लागि तेजाबी सुनको मूल्य भने रू.९९ हजार ३६५ तोकेको छ । चाँदीको भने मंगलवार प्रतितोला रू।१ हजार
बाँकेमा आज निषेधाज्ञा सकिदै, आगामी रणनीतिका विषयमा दिउँसोसम्म निर्णय हुने

बाँकेमा आज निषेधाज्ञा सकिदै, आगामी रणनीतिका विषयमा दिउँसोसम्म निर्णय हुने

   
बाँके २० साउन :  कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आईतवारदेखि लागु गरेको निषेधाज्ञा आज मंगलवार सकिदै छ । बुधवारदेखि के गर्ने भन्ने विषयमा निर्णय लिन जिल्ला कोभिड- १९ संकट व्यवस्थापन समितिको बैठक बस्दै छ । उक्त बैठकले निषेधाज्ञालाई निरन्तरता दिने वा संक्रमण बढि देखिएको क्षेत्रलाई सिल गरेर अन्य क्षेत्र खुल्ला राख्ने भन्ने विषयमा निर्णय लिने सहायक प्रमुख जिल्ल