नियमित समाचार

साउनमा हुनैपर्ने करको काम कसरी हुन्छ ? ‘अवस्था सामान्य रहे’ आईतवारबाट सेवा सुचारु हुने

साउनमा हुनैपर्ने करको काम कसरी हुन्छ ? ‘अवस्था सामान्य रहे’ आईतवारबाट सेवा सुचारु हुने

   
नेपालगन्ज २० साउन :  आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा कार्यरत कर्मचारी सहित परिवारका सदस्य गरी १२ जना कोरोना संक्रमण भएपछि कार्यालय सिल गरिएको छ । आइसोलेसन सेन्टरमा परिणत भएको कर कार्यालयबाट कामकाज हुने कुरै भएन । तर साउन महिनामा राजश्वसंग सम्बन्धीत काम कसरी अगाडी बढ्छ भन्नेमा सेवाग्राही अन्यौल छन् । भ्याटमा दर्ता भएका फर्मका लागि साउन महिनाभित्र खरिद विक्री खाता आन्तरिक राजश्व कार्या
बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराई सहित दुई जना कर्मचारी अख्तियारको नियन्त्रणमा

बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराई सहित दुई जना कर्मचारी अख्तियारको नियन्त्रणमा

   
बुटवल,१९ साउन । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकाया स्रोत नखुलेको रकम सहित अख्तियारले नियन्त्रणमा लिएको छ । कार्यालयको बा.२ झ १८७३ को गाडीमा यात्रा गरिरहेको अबस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले उनिहरूलाई स्रोत नखुलेको नगद रकम ३ लाख ४८ हजार र विभिन्न मितिमा बैंकमा रकम जम्मा गरेको ५ लाख ५० हजारको बै
वडा अध्यक्ष सहित ८ जना कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरको कार्यालय सिल

वडा अध्यक्ष सहित ८ जना कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरको कार्यालय सिल

   
नेपालगन्ज १९ साउन : नेपालगन्ज उपमहानगरपालिकाका एक वडा अध्यक्ष सहित आठ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालको गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरपालिकाको कार्यालय अनिश्चितकालका लागि सिल गरिएको छ । संक्रमित हुनेमा एकवडा अध्यक्ष, दुई वडा सचिव, चार जना अधिकृत, कम्प्यु
किनमेलका लागि संधै सीमापारी जानबाट रोक्ने अवसर, तर कसरी ?

किनमेलका लागि संधै सीमापारी जानबाट रोक्ने अवसर, तर कसरी ?

   
नेपालगन्ज १९ साउन :  कुनैबेला नेपाली सेवाग्राहीका कारण किनमेल गर्नका लागि खुट्टा टेक्ने ठाउँ नहुने नेपालगन्जसँग जोडिएको भारतीय बजार रुपैडिहा अहिले सुनसान छ । दशैंतिहार जस्ता चाडपर्वमा भीडमा हराउने रुपैडिहा एकान्त बस्तीजस्तै बनेको छ । फाट्टफुट्ट पसल खुलेका छन्, ग्राहक छैनन् । नेपाली ग्राहकमा निर्भर रहेको रुपैडिहाको व्यापार यतिबेला सुकेको छ । सयौं नेपाली उपभोक्ताले दैनिक घरायसी तथा व्यक्तिगत प
अस्पतालबाट वडा अध्यक्ष प्रमोद रिजालको सन्देश-म ठिक छु,शुभेच्छाका लागि धन्यवाद

अस्पतालबाट वडा अध्यक्ष प्रमोद रिजालको सन्देश-म ठिक छु,शुभेच्छाका लागि धन्यवाद

   
नेपालगन्ज १९ साउन : नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष प्रमोद रिजालले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताएका छन् । सोमवार कोरोना देखिएपछि रिजाललाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा उपचारका लागि राखिएको छ । रिजाल नेपालगन्ज उपमहानगरपालिकाका सबैभन्दा सक्रिय वडा अध्यक्ष हुन । उनले अस्पतालबाट दिएको सन्देश- वडा कार्यालयको काममा निरन्तर खटिरहेको अवस्थामा आज मिति
बाँके,बर्दियाका कुन स्थानीय तहको बेरुजु कति ?

बाँके,बर्दियाका कुन स्थानीय तहको बेरुजु कति ?

   
बाँके र बर्दियाका स्थानीय तहको बेरुजु हिसाव कति छ ? महालेखा परिक्षकको कार्यालयले गत आर्थिक वर्ष २०७५/७६ को प्रतिवेदनमा यसलाई समेटेको छ । उक्त प्रतिवेदन अनुसारको दांग समेतको बेरुजु तथ्यांक यस्तो छ -(रकम रु हजारमा )
पैचोमा अर्थ र आपुर्ति मन्त्रीको चासो

पैचोमा अर्थ र आपुर्ति मन्त्रीको चासो

   
काठमाडौं । पैचो पसलका उत्पादन र पैचो मोडेलका बिषयमा आज अर्थमन्त्री युवराज खतिवडा र उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टसङ्ग छलफल भएको छ । सिंहदरबारमा छुट्टाछुट्टै भएको भेटमा पैचो मोडेल र पैचो उत्पादनका बिषयमा दुबै मन्त्रीले अभिरुचिपूर्ण जानकारी लिनुभएको पैचो पसलका संचालक राजन पौडेलले जानकारी दिनुभएको छ । छलफलमा अर्थमन्त्री खतिवडाले कृषकको आत्मबल बढाउने र किसानलाई आत्मनिर्भर बन
पुस्तकमा ‘सुविधा’ कटौतीको बिरोध

पुस्तकमा ‘सुविधा’ कटौतीको बिरोध

   
नेपालगन्ज १९ साउन :  संस्थागत विद्यालयतर्फको कक्षा १ को पाठ्यपुस्तकबाट प्राप्त हुने सुविधा (कमिशन) कटौती गरेको भन्दै पुस्तक तथा स्टेशनरी व्यवसायी संघ प्रदेश नं. ५ ले आपत्ती जनाएको छ । अध्यक्ष बसन्त लामिछाने र सचिव दोर्ण प्रसाद भुषालले प्रेस बिज्ञप्ती जारी गरी सुविधा कटौती गरेका प्रकाशन गृहलाई निर्णय सच्याउन आग्रह गरेका छन् । बिलमा नै खर्च देखाई प्रकाशन गृहले सूविधा कटौती गरेको संघको भनाई
नेपालगन्जमा वडा अध्यक्ष सहित थप दुई जनालाई कोरोना संक्रमण

नेपालगन्जमा वडा अध्यक्ष सहित थप दुई जनालाई कोरोना संक्रमण

   
नेपालगन्ज १९ साउन :  नेपालगन्जका एकजना वडा अध्यक्षलाई कोरोना संक्रमण देखिएको छ । त्यस्तै नेपालगन्ज उपमहानगरकै अधिकृतलाई पनि संक्रमण देखिएको पाइएपछि उनीहरुलाई खजुरास्थित आइसोलेशनमा राखिएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणबाट उनीहरुमा संक्रमणको पुष्टि भएको हो । रुकुमका ७ जनामा पनि कोरोना पुष्टि देखिएको छ । हेर्नुस् भेरी अस्पतालले जारी गरेको सुची-  
बाँकेमा आज निजी सवारी चल्ने, रक्षाबन्धनसंग सम्बन्धित पसल खोल्न अनुमति

बाँकेमा आज निजी सवारी चल्ने, रक्षाबन्धनसंग सम्बन्धित पसल खोल्न अनुमति

   
नेपालगन्ज १९ साउन :  कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आईतवारदेखि निषेधाज्ञा लागु गरेको छ । अत्यावश्यक बाहेक कुनै पनि क्षेत्र सन्चालनमा रोक लगाइएका बेला रक्षाबन्धनलाई मध्यनजर गर्दै सोमवार भने केही खुकुलो पारिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए । उनका अनुसार आज सोमवार बाँकेमा निजी सवारी साधन सन्चालनको अनुमति दिइएको छ भने