
कर्पोरेट आयकर घटाउन निजीक्षेत्रको माग
काठमाडौं । निजीक्षेत्रका छाता संगठनहरूले आगामी आर्थिक वर्ष (आव) २०७६/७७ को बजेट मार्फत कर्पोरेट आयकरको दर घटाउन अर्थ मन्त्रालयलाई सुझाव दिएका छन् । हाल सरकारले कर्पोरेट आयकर २० देखि ३० प्रतिशतसम्मको दरमा लिँदै आएको छ । उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) कम्पनीले २० तथा बैंक–वित्तीय संस्था र सेवाक्षेत्रका कम्पनीले ३० प्रतिशतसम्म कर तिर्नुपर्छ ।
दुवै क्षेत्रको ५/५ प्रतिशत विन्दुले कर घटाउनुपर्ने निजी