नियमित समाचार

नेपालगन्ज उपमहानगरपालिकाद्धारा सुपरभाईजर पदका लागि आवेदन माग
नेपालगन्ज,७ बैशाख : नेपालगन्ज उपमहानगरपालिकाले सुपरभाईजर पदका लागि आवेदन माग गरेको छ ।

के तपाई बैंकिङ अन्तरबार्तामा जाँदै हुनुहुन्छ? ध्यान दिनुहोस् यस्ता कुरामा
के तपाई बैंकिङ अन्तरबार्तामा जाँदै हुनुहुन्छ? ध्यान दिनुहोस् यस्ता कुरामा
बैंकिङ खबर । बैंकमा जागिर खान चाहानुहुन्छ भने तपाईँले आफूलाई सोही अनुसार तयार राख्नुपर्ने हुन्छ । किनकि, तपाईँसँगै सोही जागीरका लागि अन्य थुप्रैले एप्लाई गरेका हुन्छन् । कयौँमध्येबाट छनौट गरेर तपाईँलाई नै किन राख्ने त ? यसका लागि तपाईँसँग अरुमा नभएको र बैंकलाई काम लाग्ने सीप, क्षमता वा योग्यता हुनुपर्छ । यसका अलावा तप

नेपालगन्ज उपमहानगरको ‘नगर प्रहरी निरिक्षक’ बन्ने हो ? भर्नुहोस आवेदन
नेपालगन्ज, ६ बैशाख : नेपालगन्ज उपमहानगरपालिकाले नगर प्रहरी निरिक्षक पदमा भर्ना खोलेको छ । पहिलो पटक प्रकाशित सूचना अनुसार कसैले आवेदन नदिएपछि उपमहानगरले पुन सूचना निकालेको हो । हेर्नुहोस सूचना ।

आठौँ राष्ट्रिय खेलकुद अन्तरगत बाँके र बर्दियामा शुक्रबार हुने खेल तालिका
१ हेन्डबल पुरुष नेपालगन्ज रंगशाला विहान ७ बजे साझ ५ बजे
२ हेण्डबल महिला जिल्ला प्रशासन कार्यालय बाँके परिसर विहान ७ बजे बेलुकी ५ बजे
३ आइटिएफ तेक्वान्दो महेन्द्र बहुमुखि क्याम्पस विहान ८ बजे बेलुकी ३ बजे
४ भलिबल (महिला, पुरुष) भलिबल एकेडेमी, सीतापुर विहान ७ बजे
५ फुटबल पुरुष खजुरा विहान ७ः३० बेलुकी ४ बजे
६ पुरुष क्रिकेट कोहलपुर विहान ७ बजे बेलुकि ४ बजे
७ जिम्न्याटिक जुडो हल, नेपालगन्ज विहान

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुदको उद्घाटन
बाँके ५ बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले भब्य समारोहका बीच शुक्रबार साँझ नेपालगन्ज रंगशालामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुभयो । बिशेष सांस्कृतिक उत्सव सहितको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले देशको नाम उँचो बनाउन खेलाडीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो ।
उहाँले खेलक्षेत्रको विकासमा कुनै कसर बाँकी राख्न नहुने पनि बताउनुभयो । प्रदेश ५ का मुख्यमन्त्री श

‘कलरफुल’ नेपालगन्ज रंगशाला
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा नेपालगन्ज रंगशालामा केहीबेर अघि भब्य आतिशबाजी गरिएको छ । यो भोली हुने अतिसबाजीको पूर्व अभ्यास थियो । राष्ट्रपति बिद्यादेवी भण्डारीले भब्य समारोहका बीच भोली बिहिवार आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समुद्घाटन गर्नुहुनेछ ।
तस्वीर सौजन्य : माधव अधिकारी

नेपालगन्ज नाकाबाट भन्सार छलेर काठमाण्डौं पुगेको बस प्रहरी नियन्त्रण
नेपालगन्ज, ४ बैशाख : नेपालगन्ज नाकाबाट भन्सार छलेका सामान सहित काठमाण्डौं पुगेको एउटा बसलाई प्रहरीले गत चैत ३० गते नियन्त्रणमा लिएको खुलेको छ । भारतको नयाँदिल्लीबाट बाँकेको नेपालगन्ज हुँदै काठमाडौं आएको ना.५ ख. ४८४२ नं.को यात्रुवाहक बसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उक्त बसलाई भन्सार छली तस्करीका सामानहरु ल्याइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त स्वयम्भुबाट खटी गएको प्रहरी टो

राँझा बिमानस्थलमा प्रधानमन्त्रीको भब्य स्वागत ( हेर्नु तस्वीर)
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बिहान राँझा बिमानस्थलमा भब्य स्वागत गरिएको छ । भेरी बबई डाईभर्सनको सुरुङ्ग ब्रेक थ्रु लगायतका कार्यक्रममा सहभागि हुन राँझा बिमानस्थलमा श्री एयरलाईन्सको बिमानबाट ओर्लिएका प्रधानमन्त्रीलाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल लगायतका बिशिष्ट व्यक्तिले प्रधानमन्त्रीलाई स्वागत गरेका थिए ।

संघले भन्यो,–‘विकासका लागि सघाउन खोज्दा बिवादमा पार्न खोजियो’
नेपालगन्ज, २ बैशाख : त्रिभुवनचोक प्रकरणमा नेपालगन्ज उद्योग वाणिज्य संघले औपचारिकरुपमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको स्वीकृतीमा चोक पुर्ननिर्माण गर्ने तयारीमा रहेको संघलाई रातारात शालिक राख्ने ठाउँ भत्काएको आक्षेप लगाईएको छ । स्वीकृती दिने उपमहानगरपालिकाले समेत आफ्नो बचाउ दै दोषजति संघलाई दिएको छ । संघका अध्यक्ष नन्दलाल बैश्य र महासचिव अजय टण्डनले सोमबार प्रेस ब