नियमित समाचार

लायन्स पार्क गाभरमा फुलेका शुन्दर फुल

लायन्स पार्क गाभरमा फुलेका शुन्दर फुल

   
बाँकेको पर्यटकियक्षेत्र गाभरमा रहेको लायन्स पार्कमा यतिबेला ढकमक्क भएर फुलहरु फुलेका छन् । नयाँ वर्षको अवसरमा घुम्न गएकाहरुका लागि पार्कमा फुलेका फुलले लोभ्यायो । नेपालगन्जमा क्रियाशिल लायन्स क्लवले चरणबद्ध योजना बनाएर पार्क निर्माण गरेका हुन । उक्त प्रमुख जिल्लाकै प्रमुख पिकनिक स्पटका रुपमा समेत स्थापित बनेको छ ।
फेसबुक नेपालसहित विश्वभर अवरुद्ध

फेसबुक नेपालसहित विश्वभर अवरुद्ध

   
काठमाडौं–चर्चित सामाजिक सञ्जाल फेसबुक नेपालसहित विश्वभर अवरुद्ध बनेको छ । ट्वीटर प्रयोगकर्ताहरुले फेसबुक अवरुद्ध भएको भन्दै स्कृनसटहरु पोस्ट गरिरहेका छन् । फेसबुककै स्वामित्वमा रहेको ह्वाट्स एप र इन्ट्राग्राममा पनि समस्या आएको समाचारहरुमा जनाइएको छ । नेपालमा पनि आइतबार दिउँसो साढे २ बजेतिरदेखि यो समस्या देखिएको छ । प्रयोगकर्ताहरुले फेसबुक खोल्ने प्रयास गरेपनि सफल नभएको जानकारी ट्वीटरमा गरिरहेका
नयाँ वर्षको पहिलो दिन, नेपालगन्जको पहिलो तस्वीर !

नयाँ वर्षको पहिलो दिन, नेपालगन्जको पहिलो तस्वीर !

   
आज नयाँ वर्ष २०७६ को पहिलो दिन । हर्सोल्लासका साथ नयाँ वर्षलाई स्वागत गरिएको छ । बैशाख पुर्णिामा समेतको अवसरमा नेपालगन्ज,सुर्खेतराडस्थित शिख समुदायको पवित्रस्थल गुरद्धारा यसरी सजाईएको छ ।
जिब्रो छेड्ने परम्परा !

जिब्रो छेड्ने परम्परा !

   
नेपालगन्ज,३०,चैत : आज चैते दसैं तथा रामनवमी पर्व मनाइदै छ । चैते दसैंको भोलिपल्ट रामनवमी पर्व मनाइने गरेको भए पनि यस वर्ष दुवै तिथि एकै दिन परेकाले चैते दसैं तथा रामनवमी पर्व एकै दिन मनाइँदै छ । चैते दसैं शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाईंदैछ । चैते दसैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउने परम्परा छ । यस्तै नेपालगंजमा रहेको प्रसिद्ध बिभिन्न शक्तिपिठ मन्दिरहरु मध्य बागेश्वारी मन्
जग्गा खरिद गर्दा तपाई नठगिने हो भने यी ३ कुरामा ध्यान दिनुस्

जग्गा खरिद गर्दा तपाई नठगिने हो भने यी ३ कुरामा ध्यान दिनुस्

   
काठमाडौं। बालुवाटार भित्रको जग्गा व्यक्तिका नाममा पास गरिएको समाचार सार्बजनिक भएपछि सामाजिक सञ्चाल तातेको छ। वालुवाटारको जग्गा किन्नेमा नेकपाका प्रभावशाली नेता तथा महासचिव विष्णु पौडेलका छोरा पनि परेपछि चर्चा थप चुलिएको हो। सरकारी जग्गा कसरि व्यक्तिको नाममा गयो त्यसको छुट्टै पाटो छ। तर सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले नेकपाका नेता विष्णु पौडेल जग्गा किन्दा ठगिएको वताए। जग्गा किन्दा ठगिए
उद्योग वाणिज्य महासंघको साधारणसभा :  कोहलपुर ब्यापार संघ सम्मानित

उद्योग वाणिज्य महासंघको साधारणसभा : कोहलपुर ब्यापार संघ सम्मानित

   
काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघले महेशलाल प्रधानलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ। महासंघका पूर्व अध्यक्षसमेत रहेका प्रधानलाई प्रधानमन्त्री केपी ओलीले सम्मान गरेका हुन्। चण्डीराज ढकाललाई पनि विशेष सम्मान गरिएको छ। उनी पनि महासंघका पूर्वअध्यक्ष हुन्। माहासंघको ५३औं बार्षिक साधारणसभाको अवशर परेर समन्न गरिएको हो। द्वीराष्ट्रिय संगठनमा नेपाल-भारत उद्योग बाणिज्य संघलाई सम्मानि
सवारी चलाउन सिक्न नेपालगन्ज उपमहानगरमा कोटा भन्दा धेरै महिलाको निवेदन

सवारी चलाउन सिक्न नेपालगन्ज उपमहानगरमा कोटा भन्दा धेरै महिलाको निवेदन

   
नेपालगन्ज,२८ चैत : सवारीसाधन प्रशिक्षणका लागि नेपालगन्ज उपमहानगरपालिकामा कोटा भन्दा धेरै महिलाको निवेदन परेको छ । २५ जना महिलालाई जिप,कार जस्ता हलुका सवारीसाधनको प्रशिक्षण दिनका लागि नेपालगन्ज उपमहानगरपालिकाले चैत १८ गते सार्वजनिक सूचना जारी गरेको थियो । हालसम्म २७ जना महिलाले प्रशिक्षणका लागि निवेदन दिएको उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत शरद पौडेलले जानकारी दिए । निवेदन दिने मिति बैशाख २ गत
मानसरोवर पार्क एण्ड रिर्सोटले माग्यो झण्डै डेढ सय कर्मचारी,रोजगारीको अवसर

मानसरोवर पार्क एण्ड रिर्सोटले माग्यो झण्डै डेढ सय कर्मचारी,रोजगारीको अवसर

   
नेपालगन्ज,२८ चैत : नेपालगन्ज– १४ मा दुई अरव लगानीमा निर्माणाधिन मानसरोवर अम्युजमेन्ट पार्क एण्ड रिर्सोटले झण्डै डेढ सय कर्मचारी मागेको छ । महाप्रबन्धकदेखि सरसफाईकर्मीसम्म १ सय ४३ जनालाई रोजगारीको अवसर रहेको छ । मानसरोवर पार्क एण्ड रिर्सोटले सार्वजनिक सूचना जारी गरी ईच्छुकलाई आवेदन दिन आग्रह गरेको छ । रिर्सोटको गत असोजमा बिधिबत शिलान्यास भएको थियो ।  दुई चरणमा गरी दुई अरब लगानी गरेर बन्न लागेको फन
प्रदेश नं. ५ को विजयी शुरुवात : जित्ने, हार्ने दुवै टिमलाई मन्त्री राईले नगद पुरस्कार दिए

प्रदेश नं. ५ को विजयी शुरुवात : जित्ने, हार्ने दुवै टिमलाई मन्त्री राईले नगद पुरस्कार दिए

   
नेपालगन्ज, २७, चैत : आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत नेपालगन्जमा बुधबार शुरु भएको हक्की खेलमा प्रदेश नं. १ का विरुद्ध प्रदेश नं. ५ ले तीन गोल गरेको छ । खेल अवधिभर प्रदेश नं. १ लाई दवावमा राखेको ५ नं. प्रदेशका खेलाडी सानु लामाले २९ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि ४१ मिनेटमा अमन कुमार र ५२ औं मिनेटमा मनिस गुरुङ्गले गोल गरे पछि ५ नं. प्रदेशलाई जित दिलाए । हक्की प्रतियोगिताको उद्घाटन गर