नियमित समाचार

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : बिजेता खेलाडीले कस्तो र कति राशीको पुरस्कार पाउँछन् ?

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : बिजेता खेलाडीले कस्तो र कति राशीको पुरस्कार पाउँछन् ?

   
बाँके : नेपालगन्जमा बैशाख ५ गतेदेखि ११ गतेसम्म हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा बिजेता खेलाडीलाई कति र कस्तो पुरस्कार पाउँछन् ? धेरैलाई जिज्ञासा लाग्न सक्छ । राखेपका सदस्य सचिव केशव बिष्टका अनुसार, सातौ राष्ट्रिय खेलकुद भन्दा आठौंमा पुरस्कारको राशी बृद्धि गरिएको छ । पुरस्कार सम्बन्धि संक्षित जानकारी हेर्नुहोस् । १. २०७५ मा ३७२ स्वर्ण,३७२ रजत र ५६३ वटा काँस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ
कम्पनी संस्थापना पश्चात कम्पनीले अनिवार्यरुपमा गर्नुपर्ने क्रियाकलापहरु

कम्पनी संस्थापना पश्चात कम्पनीले अनिवार्यरुपमा गर्नुपर्ने क्रियाकलापहरु

   
कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता भइसकेपछि कम्पनीले एउटा कानूनी व्यक्तिको स्वरुप पाउछ र यसको प्रवन्ध पत्रमा उल्लेखित उद्येश्यहरुको प्राप्तीको लागी कम्पनी ऐनमा व्यवस्था गरिएका केहि कानूनी प्रावधानहरु अनिवार्य रुपमा पालना गर्नुपर्ने हुन्छ । सो क्रममा मूख्यतया निम्न क्रियाकलापहरु संचालन गर्नु कम्पनीको कर्तव्य पनि हुन्छ । १ अनुमति वा इजाजत लिनुपर्ने : कम्पनीले आफ्नो उद्देश्य कार्यान्वयन गर
लगानी सम्मेलन : ७७ परियोजनाहरु सोकेस, करिव १६ वटामा मात्र लगानी प्रतिबद्धता

लगानी सम्मेलन : ७७ परियोजनाहरु सोकेस, करिव १६ वटामा मात्र लगानी प्रतिबद्धता

   
काठमाडौं। रेल, विमानस्थलजस्ता परियोजनाहरु सोकेस गरिए पनि लगानी सम्मेलनमा अधिकांस प्रतिवद्धता जलविद्युत र सोलार पावरका लागि आएको छ। अहिले प्रतिबद्धता भनेर हस्ताक्षर गरिए पनि कतिपय परियोजना पहिलेदेखि नै सञ्चालनमा आइसकेका पनि छन्। ७७ परियोजनाहरु सोकेस गरिएको सम्मेलनमा करिव १६ वटामा लगानी प्रतिबद्धता आएको छ। कतिपय प्रतिबद्धता सोकेस नगरिएका परियोजनाहरुमा समेत छ। दुई दिनसम्म चलेको सम्मेलनमा करिव ६०० जन
बैंकिङ र ईबैँकिङ बीच के के छन् भिन्नता

बैंकिङ र ईबैँकिङ बीच के के छन् भिन्नता

   
परम्परागत बैँकिङ र ईबैँकिङ दुबैमा फाइदा र बेफाइदा तथा सकारात्मक र नकारात्मक पक्ष छन् । उपभोक्ताले यी दुबै प्रकारका अथवा यीमध्ये एक सेवा प्रयोग गर्न सक्छन् । परम्परागत बैँकिङ र ईबैँकिङबीचको फरक निम्नानुसार छन् । परम्परागत बैँकिङ परम्परागत बैँकिङमा, एक उपभोक्ताले बैँकमा गएर बैँक एकाउन्ट खोल्छ, स्थानीय बैँकमा पैसा जम्मा गरेर बचतको सुविधा लिन्छ । चेक, काउन्टर पेमेन्ट र बैँक ड्राफ्टमार्फत उपभोक्ताल
कृष्णसार एफएमको दशौ बार्षिकोत्सव

कृष्णसार एफएमको दशौ बार्षिकोत्सव

   
नेपालगन्ज : कृष्णसार एफएम ९४ मेगाहर्जको आज दशौं बार्षिकोत्सव, भव्यतापुर्वक मनाइंदैछ । रेडियोले दस वर्ष, दसकौं बलियो उत्साह नाराका साथ दसौं वार्षिकोत्सव मनाइरहेको हो । २०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट प्रसारण सुरु गरेको कृष्णसार एफएमले आज दस वर्ष पूरा गरेको हो । रेडियोले आज नेपालगन्जमा कृष्णसारका दस वर्ष, अभ्यास र उपलव्धि विषयक सम्बाद कार्यक्रम गरेको छ । कार्यक्रमका सहभागि नेपालगं
लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा, ७७ ओटा परियोजना प्रस्तुत हुँदै

लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा, ७७ ओटा परियोजना प्रस्तुत हुँदै

   
काठमाडौं : चैत १५ र १६ गते काठमाडौंमा सम्पन्न हुन गइरहेको लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । प्रधानमन्त्री के पी शर्मा ओलीद्वारा उद्घाटन हुने उक्त सम्मेलनमा ४० देशका ६०० भन्दा बढी विदेशी लगानीकर्ताको उपस्थिति रहने छ । सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी , नेपाल स्थिति विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजीक्षेत्र गैह्र आवासीय नेपली तथा स्वदेशी लगानी
मासु र खाद्यन निर्यातको पहल गर्ने युएई राजदुतको प्रतिवद्धता

मासु र खाद्यन निर्यातको पहल गर्ने युएई राजदुतको प्रतिवद्धता

   
नेपालगन्ज : नेपालका लागि संयुक्त अरव ईमिरेटस् (युएई) का राजदुत सईद हमदान अलनक्वीले प्रशोधन गरेको मासु र खाद्य सामाग्री निर्यातका लागि पहल गर्ने बताएका छन् । नेपालगन्जका उद्योगी, व्यवसायीहरुसंगको भेटघाटका क्रममा बुधवार राजदुत अलनक्वीले निकट भविष्यमा नेपालबाट युएईमा प्रशोधन गरिएको मासु र खाद्य सामाग्री निर्यात हुनेमा ढुक्क हुन आग्रह गरे । ‘आजको भोली नै निर्यात गर्न नसकिएला तर निकट भविष्यमा यसको प्र
महिलामैत्री बस चलाउँदै नेपालगन्ज उपमहानगरपालिका

महिलामैत्री बस चलाउँदै नेपालगन्ज उपमहानगरपालिका

   
बाँके : नेपालगन्ज उपमहानगरपालिकाले महिलामैत्री बस सन्चालन गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै छ वटा बसहरु सन्चालन गर्ने गरी सुविधा सम्पन्न बस सन्चालन गर्ने तयारी भइरहेको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए । बस कम्पनीले स्याम्पलका लागि केही बस उपमहानगरपालिकामा ल्याएको छ । प्रवक्ता रिजालका अनुसार महिला सुरक्षालाई ध्यानमा राखेर उपमहानगरपालिका आफैले बस सन्चालन गर्न लागेको हो । यस्
आगामी बजेटमा भन्सार प्रणाली सुधारका लागि सुझाव दिन आग्रह

आगामी बजेटमा भन्सार प्रणाली सुधारका लागि सुझाव दिन आग्रह

   
बाँके : सरकारले आर्थिक वर्ष २०७६र २०७७ का लागि बजेट तर्जुमाको काम गरिरहेको छ । आगामी बजेटमा भन्सारसंग सम्बन्धित बिषयहरुमा तपाईले पनि सुझाव र परामर्श दिन सक्नुहुनेछ । भन्सार उपसमितिले सार्वजनिक सूचना जारी गरी चैत १५ गतेभित्र भन्सार बिभागको नीति,महसुल तथा वर्गीकरण शाखाको ईमेल ठेगाना traiff@customs.gov.np मा पठाउन आग्रह गरेको छ । बिभागले भन्सार ऐन नियममा गर्नुपर्ने परिमार्जन,भन्सार दर पुनरावलोकन, भन
स्थानीय र प्रदेश सरकारलाई थप १५ अर्ब रुपैयाँ दिइयो

स्थानीय र प्रदेश सरकारलाई थप १५ अर्ब रुपैयाँ दिइयो

   
काठमाडौं। संघीय सरकारले सातवटै प्रदेशलाई समपूरक र विशेष अनुदानका लागि आठ अर्ब ५२ करोड रुपैयाँ हस्तान्तरण गरेको छ। समपूरक र विशेष अनुदान कार्यविधि स्वीकृत भएपश्चात प्रदेशहरुलाई दुईवटा अनुदान शीर्षकमा साढे अर्ब रुपैयाँ बजेट उपलब्ध गराएको हो। अर्थ मन्त्रालयका अनुसार फागुनमा रकमान्तर गरी सात कार्यविधिअनुसार प्रदेश सरकारले समपूरक र विशेष अनुदानमार्फत प्राप्त हुने रकमबाट १० करोड रुपैयाँभन्दा धेरै लाग