
प्रदेश कृषि मन्त्रीले भनिन्–‘प्रस्ताव चिटिक्क पार्दैमा अनुदान दिईन्न,गोठमै पुगेर किसान खोजिन्छ’
बाँके : प्रदेश ५ कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले ‘चिटिक्क प्रस्ताव तयार पार्दैमा र सरकारी कर्मचारीसंग हिमचिम बढाउँदैमा’ अनुदान नदिइने बताएकी छिन् । उनले अबदेखि प्रस्तावनाकै आधारमा अनुदानको मुल्यांकन नगर्ने स्पष्ट पारेकी छिन् ।
‘जुन कृषकले गोठमा काम गर्नुहुन्छ, उहाँहरुबाट राम्रो प्रस्तावना आउन सक्दैन भन्ने मलाई थाहा छ । उहाँहरुको सरकारी निकायसंग पनि पहुँच हुँदैन । किनकी