नियमित समाचार

बैंकमा जागिरको अवसर : सांग्रीला डेभलपमेन्ट लगायत चार बैंकले मागे कर्मचारी

बैंकमा जागिरको अवसर : सांग्रीला डेभलपमेन्ट लगायत चार बैंकले मागे कर्मचारी

   
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा फेरि पनि जागिरको बग्रेल्ती अवसर खुलेको छ । बुधबार २ वाणिज्य बैंक र राष्ट्रिय स्तरका २ विकास बैंकले २५० बढी कर्मचारी मागेका छन् । सिद्धार्थ बैंक र एनसीसी बैंकले १ सय ४५ कर्मचारी मागेका छन् भने राष्ट्रिय स्तरका विकास बैंक सांग्रीला र गण्डकीले ७० भन्दा बढी कर्मचारी मागेका छन् । सिद्धार्थ बैंकले मात्रै १३७ भन्दा बढी कर्मचारी मागेको छ । यो बैंकले शाखा प्रबन्धकदे
कर्णाली प्रदेशमा हिउँ छिचोल्दै प्रहरीको गस्ती

कर्णाली प्रदेशमा हिउँ छिचोल्दै प्रहरीको गस्ती

   
नेपालगन्ज : कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात भएको छ । यतिबेला हिमालका गाउँघरहरु हिउँले सेताम्मे  छन् । जनजीवन प्रभावित बनेको छ । सर्वसाधारणलाई घरभन्दा बाहिर निस्किन पनि मुस्किल परेको छ । हिमपातको यो मौसममा पनि नेपाल प्रहरीले भने निरन्तर गस्ती गरिरहेको छ । हिमपातको मौका छोपेर अपराधिक घटना नहोस् र शान्ती, सुरक्षाका लागि नेपाल प्रहरीले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा र मुगुमा चिसोको प्
खजुराखुर्दमा स्टील इण्डष्ट्रिज संचालनमा आयो, वार्षिक २५ हजार टन उत्पादनको लक्ष्य

खजुराखुर्दमा स्टील इण्डष्ट्रिज संचालनमा आयो, वार्षिक २५ हजार टन उत्पादनको लक्ष्य

   
नेपालगन्ज : निर्माण सामाग्रीको व्यापारमा संलग्न व्यवसायीको लगानीमा बाँकेको खजुरामा सगरमाथा स्टील इण्डष्ट्रिज संचालनमा आएको छ । उद्योगले पहिलो चरणमा जिआइ वायर (फलामे तार) उत्पादन गर्दै परीक्षण उत्पादन शुरु गरेको छ । उद्योगका संचालक राहुल साहेवालाले वार्षिक २५ हजार टन उत्पादन क्षमता रहेको यो उद्योगले जिआई वायर, बार्ब्ड वायर (काँडेतार) र रिब्ड वायर (टोरकारी) उत्पादन गर्ने जानकारी दिए ।'यहाँको बजारमा
सानिमा जनरल इन्स्योरेन्सको नेपालगन्ज शाखा उद्घाटन

सानिमा जनरल इन्स्योरेन्सको नेपालगन्ज शाखा उद्घाटन

   
नेपालगन्ज :  सानिमा जनरल इन्स्योरेन्सको शाखा बुधबार नेपालगन्जमा उद्घाटन गरिएको छ । एक कार्यक्रमकाबीच नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणा र सानिमा जनरल इन्स्योरेन्सका सन्चालक खेमराज लामिछानेले रिबन काटेर शाखा उद्घाटन गरे । समारोहका बिच सानीमा जनरल ईन्स्योरेन्सको शाखा नेपालगन्ज तथा बाँके जिल्लाभर सर्बसुलभ छिटो छरिटो रुपमा बिमा सेवा पुर्‍याउने उद्देश्यका साथ कम्पनीको शाखा विस्तार गरिएक
नेपालगन्जको सडकमा सुजुकी बर्गम्यान स्कुटरको शक्ति

नेपालगन्जको सडकमा सुजुकी बर्गम्यान स्कुटरको शक्ति

   
नेपालगन्ज : सुजुकी टु ह्वीलर्सको नेपालगन्जका लागि आधिकारीक विक्रेता नेपाल टे«ड इन्टरनेशनले सुजुकी बर्गम्यान १२५ सीसीको भब्य र्याली सम्पन्न गरेको छ । उक्त स्कुटरको केहीदिन अघि शुभारम्भ गरेपनि र्याली भने आज गरिएको हो । हाल सम्म नेपालमा उपलब्ध स्कुटरहरु मध्ये सबै भन्दा आकर्षक तथा सुविधा जनक यो स्कूटर यस प्रकारको पहिलो त्यस्तो किसिमको म्याक्सी–स्कूटर हो, जसमा १४ इन्चको आकारको ट्युबलेस ठूला टायरहरु
करार खेती अनुदानका लागि अपेक्षाकृत निवेदन नपरेपछि म्याद थप गरियो

करार खेती अनुदानका लागि अपेक्षाकृत निवेदन नपरेपछि म्याद थप गरियो

   
बाँके :  भुमिहिन किसानको आयस्तर बृद्धिका लागि प्रदेश ५ सरकारले ल्याएको करार खेती अनुदान कार्यक्रमप्रति किसानहरुले रुची देखिएन । करार खेती अनुदानका लागि प्रदेश सरकारको कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयले माग गरेको निवेदनको समयसिमा सकिए पनि अपेक्षा गरिए अनुसार निवेदन नआएपछि फेरी म्याद थप्नुपरेको कृषि मन्त्री आरती पौडेलले जानकारी दिएकी छन् । प्रदेश कृषि मन्त्रालयले पुस २२ गते पुन सूचना प्रकाश
बाँके लगायत पश्चिम नेपालमा भित्रियो सोचेको डटकम, अब सोचेकै सामान किन्न पाईने

बाँके लगायत पश्चिम नेपालमा भित्रियो सोचेको डटकम, अब सोचेकै सामान किन्न पाईने

   
नेपालगन्ज :  अनलाइन सपिङ्गको क्षेत्रमा फरक तरिकाले आएको सोचेको डटकमले बजार बिस्तारलाई तिब्र बनाएको छ । पश्चिम नेपालको बाँके, सुर्खेत, कैलालीमा १५ हजार बढि सामाग्री पाइने आउटलेटहरु खोल्नुका साथै सोेचेको डटकमका बारेमा आमनगारिकहरुलाई जानकारी गराउने काम भइरहेको छ । मेलान्च स्टोर तथा सोचेको डटकमका प्रबन्धक शैलेश लोहनीले अनलाईन सपिङ्गको प्रयोग बढ्दै गरेको भएपनि यसलाई अझ बिश्वसनिय बनाउन लागिपरेको
बैंकबाट कर्जा लिदै हुनुहुन्छ ? यी विषयमा ध्यान दिनुहोस्

बैंकबाट कर्जा लिदै हुनुहुन्छ ? यी विषयमा ध्यान दिनुहोस्

   
कुनै व्यक्ति वा संस्थाबाट निश्चित समयपछि ब्याज सहित साँवा फिर्ता हुने शर्तमा लिइने रकम ऋण हो । बैंकबाट लिइने ऋणलाई बैंक कर्जा भनिन्छ । कुनैपनि मानिसले व्यवसाय तथा उद्यम गर्न, घर, जग्गा, गाडी खरिद गर्न लगायतका कामका लागि ऋण लिने गर्दछन् । परम्परागत रुपमा साहुमहाजनबाट कर्जा लिने प्रचालन थियो । तर पछिल्लो समय कर्पोरेट रुपमा विकसीत हुँदै गएको बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा तथा ऋण उपलब्ध गराउ