जग्गा खरिद यि कुरामा ध्यान दिनुहोस्
राम्रो घर मानिसहरूको पहिलो प्राथमिकतामा पर्छ । जग्गामा लगानी गर्नुपूर्व त्यसको औचित्य तथा उपयुक्त प्रतिफलबारे विचार पुर्याउनुपर्छ । सही तरीकाले जग्गाको छनोट गर्न सकियो भने त्यसबाट राम्रो प्रतिफल लिन सकिन्छ । जग्गा लगानीका लागि उपयुक्त ठाउ हो ।
जग्गा खरीद गर्नुअगाडि निम्नलिखित बुँदामा ध्यान दिनु आवश्यक छ
सर्वप्रथम जग्गा खरीद गर्दा लाग्ने कुल खर्चको हिसाब गर्नुहोस् । के तपाईको बजेटले त्यो जग्ग








