नियमित समाचार

‘उपभोक्ता ठगी गर्नेले उन्मुक्ति पाउँदैन’

‘उपभोक्ता ठगी गर्नेले उन्मुक्ति पाउँदैन’

   
      सरोकारवाला निकायको दैनिक जसो निगरानी र उपभोक्ता सचेतनाका कारण बजारमा हुने ठगीमा कमी आएको छ । बजारमा हुने ठगीको हिजोको अवस्था र आजको अवस्थामा ठुलो भिन्नता आएको छ । तर यसैमा ढुक्क भएर बस्ने अवस्था छैन । ठगी हुँदैन भनेर चुप लाग्यौं भने समस्या बिकराल बन्छ । त्यसकार निरन्तर अनुगमन र उपभोक्ता जागरणका कार्यक्रम गरेर बजारलाई ठगी मुक्त बनाउने अभियानमा हामी सक्रिय भएर लागिरहेका
पर्यटनमा उभो लाग्दै बा“के, बर्दिया

पर्यटनमा उभो लाग्दै बा“के, बर्दिया

   
बा“के : प्राकृतिक सम्पदाले भरिभराउ बा“के र बर्दिया प्राकृतिकरुपमा भरिभराउ  छ । तर भौतिक पूर्वाधार निर्माणदेखि प्रचारप्रसारमा उचित ध्यान नदिदा यस क्षेत्र ‘केही पर्यटक’मै चित्तबुझाउन बाध्य छ । जसले गर्दा आफ्नो क्षेत्र पर्यटकियस्थ बनेर आर्थिक उपार्जन होला भनेर बसेका सर्बसाधारण खिन्न भएका छन् । उनीहरु पर्यटनलाई व्यवसायीका रुपमा ग्रहण गर्न सकिरहेका छैनन् । निकुञ्ज आसपासमा पर्यटन प्रर्बधनका लागि होमस्टे
गोचालीमा ढिकरीको स्वाद

गोचालीमा ढिकरीको स्वाद

   
नेपालगन्ज : ढिकरी अनि सिद्रा माछा त्यो पनि बयरको अचारको स्वादमा खाने मन छ ? यदि छ भने चारवाहिनीरोडदेखि भेरी अन्चल अस्पताल जाने बाटोमै खुलेको छ, गोचाली खाजा घर । थारु समुदायका महिलाले थारु समुदायका लोकपृय खाजाहरु पाइने गरी उक्त खाजा घर खोलेका छन् । थारु समुदायमा पाईने ढिकरी,सिद्रा माछाको परिवार, बयरको अचार एकपटक खान नचाहाने को नै होला र ? त्यो स्वादको खोजीका लागि अब अन्त धाउन नपर्ने गोचाली खाजा घर
मुद्रण संघमा विवाद

मुद्रण संघमा विवाद

   
बाँके : केन्द्रीय प्रतिनिधि पठाउने बिषयमा मुद्रण संघ बाँकेमा बिबाद देखिएको छ । संघमा किर्ते गरेर प्रतिनिधि पठाईएको भन्दै कार्यवहाक अध्यक्ष लगायतका पदाधिकारीले बिरोध जनाएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता रहेको नेपाल मुद्रण उद्योग संघ, बाँकेको मंगलवार संघका कार्यवाहक अध्यक्ष चिन्तामणि उपाध्यायको अध्यक्षतामा बसेको बैठकले संघको लेटर पैड र छाप प्रयोग गरी किर्ते पत्राचार गरेकोमा घोर भत्र्सन
मंसिर ७ बाट लाइसेन्स खुल्ने

मंसिर ७ बाट लाइसेन्स खुल्ने

   
बाँके : दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र ९लाइसेन्स०को आवेदन मंसिर ७ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले दसैँको बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो । नयाँ आवेदन अझै बन्द भए पनि रिट्रायल भने दसैं विदा सकिए पछि सुचारु रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । ‘ ७ गते देखि सवारीचालक अनुम
हरेकले चिटिक्क कोट, पाईण्ट खोज्छन्

हरेकले चिटिक्क कोट, पाईण्ट खोज्छन्

   
बाँके :  सिलाई कटाईका क्षेत्रमा २० वर्षदेखि सक्रिय छन्, शालिकराम परियार । नेपाल कपडा सिलाई व्यवसायी संघ बाँकेका अध्यक्ष समेत रहेका परियारले सिलाई कटाईका क्षेत्रमा नयाँपन दिने काम गरेका छन् । उनले नयाँ पुस्ता सुहाउँदो कपडाको डिजाईन तयार गर्छन । परम्परागत पोशाकमा पनि नयाँपन दिन उनी माहिर छन् । शालिकरामले न्यू स्टाईल सटिङ एण्ड सुटिङ टेलर्स नेपालगन्जको न्यूरोड, कोहलपुर र दाङ्गको तुलसीपुरमा सन्चालन गरि
अतिक्रमण हटाउने तयारीमा वन कार्यालय

अतिक्रमण हटाउने तयारीमा वन कार्यालय

   
बाँके : डिभिजनल वन कार्यालय बाँकेले बिभिन्न समयमा बाँकेमा अतिक्रमण परेका वनलाई अतिक्रमण मुक्त बनाउनका लागि रणनीति बनाउने भएको छ । लामो समयदेखि वन अतिक्रमण नहटाईएका बेला वन कार्यालयले सरोकारवाला निकाय सबैको सहयोग र साथ लिएर अतिक्रमण हटाउने तयारी गरिरहेको छ । बाँकेमा २१ सय ६६ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेका छन् । बाढी, पहिरो, आगलागीका कारण बिस्तापित भएका परिवार मात्र होइन राजनीतिक आडमा व

पुस्तक व्यवसायीलाई लाग्यो अधिवेशन

   
बा“के ः नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको जिल्ला अधिवेशन भब्यरुपम हुने भएको छ । मंसिर १ गते अधिवेशनको मिति तय गरिएको छ । अधिवेशनको तयारी तिब्ररुपमा भइरहेको अध्यक्ष बुद्धिप्रसाद अधिकारीले बताएका छन । अधिकारी नेतृत्वको महासंघले पहिलो पटक नेपालगन्जमा भब्यतापूर्वक पुस्तक मेला सम्पन्न गरेको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

ओम प्लाईको काठमाण्डौंमा शोरुम सुरु

   
नेपालगञ्ज : नेपालगन्जमा रहेको ओम प्लाई एण्ड फर्निचरले आफ्ना उत्पादनको बिक्री बितरणका लागि देशभर बजार बिस्तार गरिरहेको छ । पछिल्लो समय लोकपृय बन्दै गएको ओम प्लाईका उत्पादनहरु बिक्रीका लागि उद्योग आवटलेटका रुपमा राजधानी काठमाण्डौंमा शोरुम सन्चालन ल्याईएको छ । उद्योगका प्रबन्ध निर्देशक पशुपति दयाल मिश्रका अनुसार राजधानी काठमाण्डौंस्थित सानो भ¥यागंमा सोरुम सन्चालन गरिएको छ । उक्त सोरुमबाट ओम प्लाईका

बाँकेमा आलु उत्पादन बढ्ने

   
नेपालगञ्ज । बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । गतवर्ष बाँकेमा ३८ हजार ४ सय ७५ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष पनि मौसम अनुकूल भएको समयभित्र आलु रोपिएकाले उत्पादन राम्रो हुने प्राविधिकको भनाइ छ । यस जिल्लामा काडनर, लालगुलाब, टीपीएस जातको आलु बढी उत्पादन हुने गरेको छ । यहाँका कृषकले कोहलपुरस्थित शीतभण्डारबाट आलुको बीउ खरीद गर्ने गरेको नेपालगञ्ज उपमहानगरपालिक