रोल्पाको थबाङस्थित बिर बलभद्र नमुना माविका कक्षा ११-१२ प्राविधिक धारमा अध्ययन गर्ने भाइबहिनीहरुले प्रयोगात्मक कार्यका लागि उत्पादन गरेको मुलाको अचार बजारको लागि तयार छ । तस्बिर : अमर श्रेष्ठ ।
अग्रिम कर कट्टी भनेको के हो ?
कर लाग्ने कारोबार गर्ने व्यक्तिलार्ई आयकरको दायरामा ल्याउन एवं नियमित रूपले कर संकलन गर्ने उद्देश्यले आयकर ऐन, २०५८ को परिच्छेद १७ मा श्रोतमा कर कट्टी / अग्रिम कर कट्टी सम्बन्धी प्रावधान रहेको छ ।
कुनै पनि व्यक्तिले आय वर्षमा गरेको आयलार्ई ऐनको परिच्छेद १७ अन्तर्गत उल्लिखित दफामा उल्लेख गरिएका भुक्तानीका किसिममा भुक्तानी गर्दा कै अवस्थामा तोकिएको दरले क
नेपालगन्ज । 'होल्ड' गरिएका इ-रिक्सालाई नेपालगन्ज उपमहानगरपालिकाले अब अन्तिम मौका दिने भएको छ ।
नेपालगन्ज क्षेत्रभित्र संचालनमा रहेका इ-रिक्साहरुलाई व्यवस्थित गर्ने सम्बन्धमा नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरोकारवाला निकायहरुसंग मंगलबार बसेको वैठकको निर्णय दर्ता र नवीकरणकाे म्याद थप गरिएको छ ।
बिष्टका अनुसार, श्रमजीवी वर्गको मागलाई मध्यनजर गर्दै इ-
काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि हालसम्म देशका ७१ वटा अस्पतालसँगसम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी ती अस्पतालसँग अनलाइन सम्झौता गरेको हो ।
सम्झौताअनुसार अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा सेवा लिँदा लाभग्र
नेपालगन्ज । बाँके क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा सांसद डा धवल शमशेर राणा र नेपालगन्जका नगरप्रमुख प्रशान्त बिष्ट,उपप्रमुख कमरुद्दिन राईबीच मंगलबार भेटघाट भएको छ ।
दुईपटकका नेपालगन्जका मेयर रहिसकेका सांसद राणा यहाँकाे विकास निर्माणका बारेमा चर्चा गर्न नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा पुगेका थिए ।
सांसद राणाले यहाँकाे विकास र त्यसका लागि आवश्यक समन्वय गर्न तयार रहेकाे बताए । भेटघाटमा अद
मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नका लागि गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोग नचाहिंदो रुचि र राजनीतिक दबाबका बीच बाटो बिर्सेकोे यात्री बनेको छ।
तारा चापागाईं | खोज पत्रकारिता केन्द्र
नेपालको कर्मचारी प्रशासनमा एक उद्दण्ड व्यक्ति थिए– लोकमानसिंह कार्की। तत्कालीन राजाको हुकुम प्रमांगीबाट ९ साउन २०४१ मा राजप्रासाद सेवा अन्तर्गत उपसचिव पदमा नियुक
नेपालगन्ज । भारतले प्याजको निर्यातमा पुनः प्रतिबन्ध लगायो । भारतको वाणिज्य एवं उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्च ३१ (चैत १८ गते) सम्मका लागि प्याज निर्यातमा रोक लगाएको छ । यस्तो निर्णयले अब २०८१ वैशाखसम्म भारतीय सरकारको नीतिको असर नेपाली भान्सामा पर्ने देखिएको छ ।
अन्य मुलुकका सरकारको आग्रह बमोजिम सरकारले अनुमति दिएमा भने प्याज निर्यात हुन सक्ने पन
काठमाडौं । देउराली सहकारीका कार्यकारी अध्यक्ष रवीन्द्रप्रसाद चौलागाईंले संस्थाको रकम हिनामिना गरी ६५ स्थानमा एक सय ३ रोपनी जग्गा जोडेको फेला परेको छ ।
उनले सहकारीमा सर्वसाधारणको पैसा डुबाएर करोडौँको निजी जग्गा जोडेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धानमा पुष्टि भएको हो ।
गत साता जेल चलान भएका चौलागाईंको ती सबै जग्गा प्रहरीले रोक्का राखेको छ । आफ्नो र परिवारको
काठमाडौँ । एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मंगलबार नेपाली युवा टोलीले भारतको सामना गर्दैछ।
दुबईको आईसीसी एकेडेमी ओभल–२ मा हुने खेल बिहान सबा ११ बजे सुरु हुनेछ। समूह चरणका दुई खेलमा लगातार पराजित भएको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रुपमा मात्र जिवित छ।
समूह चरणमा एक खेलमा जित र एक खेलमा हार भोगेको भारत नेपाललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन चाहन्