खाणलाई सम्पत्ति शुद्धीकरण विभाग लगिदै
नेपालगन्ज । उच्च अदालतको आदेशमा ३० लाख धरौटी बुझाएर रिहा हुन लागेका पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाणलाई शुक्रबार सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको छ। उच्च अदालतले बिहीबार खाणलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
न्यायाधीश कृष्णराम कोइरालाको आदेशसँगै शुक्रबार जिल्ला अदालत काठमाडौंमा खाणले ३० लाख धरौटी जम्मा गरेर रिहा हुने तयारी छ। तर उनलाई यो मुद्दामा रिहा हुने भएपनि केन्









