नियमित समाचार

काेरियाकाे कमाईले खजुरामा खेतीपाती गरिरहेका युवा (भिडियो रिपोर्ट सहित)

काेरियाकाे कमाईले खजुरामा खेतीपाती गरिरहेका युवा (भिडियो रिपोर्ट सहित)

   
खजुरा २४ असार । सर्वजित सुर्यवंशी मगर करिव एक दशक काेरियामा बसे । काेहलपुर-११ निवासी उनले त्यहाँ बस्दा कमाएको पैसाले नेपाल फर्किएपछि सुखसयलकाे जीवन काट्न सक्थे । तर अहं ! अरु जस्ताे बेफुर्सिदिलाे हुन चाहेनन् । देश फर्किए पछि खजुरामा जग्गा किनेर कृषि कर्म गरिरहेका छन् । बिस्तृत भिडियोमा https://youtu.be/b2YlmFh-xGM?si=45yEHDoeYeZE4IFI
वन क्षेत्रलाई उत्पादन र आयआर्जनसँग जोड्दै अघि बढ्छाैं: मुख्यमन्त्री आचार्य

वन क्षेत्रलाई उत्पादन र आयआर्जनसँग जोड्दै अघि बढ्छाैं: मुख्यमन्त्री आचार्य

   
अर्घाखाँची- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रलाई उत्पादन र आम्दानीको माध्यमका रूपमा विकास गरिने बताउनु भएको छ । शनिबार अर्घाखाँचीको डिभिजन वन कार्यालय अन्तर्गत डिभिजन वन नर्सरी, रुब्दी पुगेर अवलोकन गर्नुभएका मुख्यमन्त्री आचार्यले वृक्षारोपण कार्यक्रमलाई मात्र नभई त्यसपछिको संरक्षण र उपयोगितासम्म विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । `हामीले लगाएका बिरुवाहरू संरक्षित
अशाेक राई नेतृत्वको जसपाका नेताकाे देश बिरोधि आपत्तीजनक अभिव्यक्ति

अशाेक राई नेतृत्वको जसपाका नेताकाे देश बिरोधि आपत्तीजनक अभिव्यक्ति

   
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवले मधेश कुनै न कुनै दिन नेपालबाट अलग हुने बताएका छन् । पक्राउ पूर्जी जारी भएपछि फरार भएका पूर्वसांसद यादवले भिडियो सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘मधेश कुनै न कुनै समय अलग हुन्छ । म रहुँ वा नरहुँ ।’ ‘जय बिहार, जय नेपाल, जय भारत’ भनेर भिडिओ सन्देश सुरु गरेका यादवले आफूलाई पक्राउ गर्नबाट जोगाउन भारतीय प्रहरी अधिकारीहरुसँ
सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

   
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन अपरिहार्य भएको बताएका छन् । वीरेन्द्रनगरको खानेपानीको सङ्कट घटाउन जलस्रोत क्षेत्रको दीर्घकालीन सुरक्षा र व्यवस्थापनमा सबैको ध्यान जानुपर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो । वीरेन्द्रनगरमा सोमबार आयोजित सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन गुरुयोजना निर्
‘घरमै केही गराैं भनेर आँटेकाे हुँ । ऋणले थिच्याे भने बिदेश जाने त हाेला !'(भिडियो सहित)

‘घरमै केही गराैं भनेर आँटेकाे हुँ । ऋणले थिच्याे भने बिदेश जाने त हाेला !'(भिडियो सहित)

   
डुडुवा २३ असार । उमेरले २५ पुगे बिजय ओली । उनकाे थाप्लाेमा २५ लाख नै ऋण छ । व्यवसायिक बाख्रापालन गरिरहेका छन् । बाँके डुडुवा-५ का ओलीले बीस वर्षकाे उमेरदेखि बाख्रापालन गरिरहेका हुन् । अहिलेसम्म राम्रै गरिरहेका छन् । चुनाैती नभएको होइन तर पनि बिदेश जाने याेजना नबनाई उनले स्वदेशमै ईलम गरिरहेका छन् । बिस्तृत भिडियोमा - https://youtu.be/l7ujBLc9o94?si=-9TND5ai51TOHnLY
अनकन्टार जंगलमा पाँचसय भैंसीपालन,भनिसाध्य छैन किसानकाे दु:ख (भिडियो)

अनकन्टार जंगलमा पाँचसय भैंसीपालन,भनिसाध्य छैन किसानकाे दु:ख (भिडियो)

   
https://youtu.be/baYVaAKhOVo?si=YPiOPCyUNHEDdBLp डुडुवा (बाँके) २२ असार । वरिपरि घनाजंगल । बिचमा गाेठहरु । भित्र र बाहिर झन्डै पाँच सय भैंसीहरु । हिलाम्मे गाेठहरु स्याहार्दै,नियाल्दै किसानहरु । याे दृश्य बाँकेकाे डुडुवा गाउँपालिका -५ खजुरागाैडीकाे हाे । कम्दीचाेकदेखि  उत्तर दुईकिलाेमिटर जंगल नै जंगलकाे बाटाे छिचोल्दै गएपछि पुगिन्छ याे ठाउँ । जहाँ कम्दीका यादव समुदायले भैंसी पालिरहेका छन् । यसरी
अति दुर्गम हुम्ला जिल्ला पूर्णखाेप सुनिश्चितता

अति दुर्गम हुम्ला जिल्ला पूर्णखाेप सुनिश्चितता

   
नेपालगन्ज । अति दुर्गम जिल्ला हुम्लालाई पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएको छ । खाेप पुर्‍याउ धाैधाै पर्ने जिल्लामा निकै मिहिनेतका साथ पूर्णखाेप घाेषणा गर्न सम्भव भएको स्वास्थ कार्यालय हुम्लाका प्रमुख डा उमाकान्त तिवारीले बताउनुभयो । 'सब‌ैकाे सहकार्य,मिहिनेतका कारण याे सम्भव भएको हाे । याे अवसरमा म सबैलाई धन्यवाद दिन्छु ।' -डा तिवारीले भन्नुभयाे । बालबालिकाले १५ महिनाको उमेरभित्र
जसले उन्नतजातका पाठापाठी उत्पादन गरिरहेका छन्,बेच्न भ्याईनभ्याई छ(भिडियो सहित)

जसले उन्नतजातका पाठापाठी उत्पादन गरिरहेका छन्,बेच्न भ्याईनभ्याई छ(भिडियो सहित)

   
https://youtu.be/DARnoHC0piM?si=BTCiuMW2RngU-He2 नेपालगन्ज । बाँकेकाे डुडुवा-५ कम्दी गाउँका केबलसिह बाेहरा दुईपटक मलेसिया जानुभयाे । त्यहाँबाट आर्जन गरेकाे केही पैसाले गरिरहनुभएको बाख्रापालन उदाहरण बनेकाे छ । बाँकी भिडियोमा..... https://youtu.be/f-U49jjJxKk?si=wNHSm2Smo3KrL5_m
गुर्भाकाेट वडा नं.४ द्वारा १७ सय ६० वटा फलफूलका बिरुवा वितरण

गुर्भाकाेट वडा नं.४ द्वारा १७ सय ६० वटा फलफूलका बिरुवा वितरण

   
सुर्खेत । गुर्भाकाेट नगरपालिका वडा नं. ४ ले बृक्षाराेपण र फलफुल उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएको छ । साेही नीति अन्तरगत शुक्रबार वडाका नागरिकलाई सत्र सय ६० वटा बाेट विरुवा विरुवा वितरण गरिएकाे अध्यक्ष रामबहादुर डाँगीले बताउनुभयो । वडाले आँपकाे ६ सय ४०,लिचीकाे ५ सय ८० र कागती ५ सय ४० वटा बाेट वितरण गरेकाे छ । यी सबै बाेट बिरुवामा ५०% अनुदान दिइएको छ । वडा अध्यक्ष डाँगीले वडामा फल
नेपालगन्ज वडा नं. ४ ले बनायो ब्याटमिन्टन काेर्ट,शनिवारबाट प्रतियाेगिता

नेपालगन्ज वडा नं. ४ ले बनायो ब्याटमिन्टन काेर्ट,शनिवारबाट प्रतियाेगिता

   
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ ले खुल्ला ब्याटमिन्टन प्रतियाेगिता आयोजना गर्दैछ । ब्याटमिन्टन काेर्ट उद्घाटनसंगै प्रतियाेगिता समेत हुने अध्यक्ष गाेपाल पुनले जानकारी दिनुभयाे । शनिवार चार बजे काेर्टकाे उद्घाटन हुने छ । खेलकाे विकासका लागि यस्ताे गर्न लागिएको पुनले बताउनुभयो ।