नियमित समाचार

चाेरीका भारतीय गाडी दर्ता गर्ने धन्दा, सहसचिव सहित ३३ जना विरुद्ध मुद्दा 

चाेरीका भारतीय गाडी दर्ता गर्ने धन्दा, सहसचिव सहित ३३ जना विरुद्ध मुद्दा 

   
नेपालगन्ज । लमजुङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेश ढुंगाना र लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव (सहसचिव) लोकबहादुर सुनारसहित ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार ढुंगाना र सुनारसहित ३३ जनाविरुद्ध विभिन्न तीन कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। यातायात व्यवस्था कार्यालय नेपालगञ्ज बाँकेमा कार्यालय प्रमुख हुँदा स
यातायात कार्यालय नेपालगञ्जका तत्कालीन प्रमुख लोकबहादुर सुनारसहित ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

यातायात कार्यालय नेपालगञ्जका तत्कालीन प्रमुख लोकबहादुर सुनारसहित ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

   
नेपालगन्ज  । बाँकेको यातायात व्यवस्था कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनारसहित ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव समेत रहेका सुनारविरुद्ध सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षामा घुस लिइ परीक्षार्थीलाई उत्त
देशभर मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध

देशभर मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध

   
काठमाडौं। उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नहुन्जेल देशभर मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। बैठकले चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको हो। ‘मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने’ निर्णय भएको निर्वाचन आयोग
भाटभटेनीको महाराजगञ्जस्थित स्टोरको सेवा सुचारु

भाटभटेनीको महाराजगञ्जस्थित स्टोरको सेवा सुचारु

   
नेपालगन्ज । भदौ २४ गतेको जेन जी विध्वंशमा आगो लगाएर ध्वस्त पारिएको भाटभटेनीको महाराजगञ्जस्थित स्टोरको सेवा आजदेखि सुचारु भएको छ । पुनः सञ्चालनअघि आइतबार पूजापाठ गरिएको थियो । स्टोरले सेवा पुनः प्रारम्भ गर्नुअघि भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भने, ‘भदौ २४ गतेको घटनामा महाराजगञ्जको भाटभटेनी पूर्णरुपमा क्षति भयो । त्यो क्षतिलाई हामीले
राप्ती नदिमा सुुनकाे अन्वेषण हुँदै, पूर्व जानकारी नभएपछि स्थानीय तहसंंग विवाद

राप्ती नदिमा सुुनकाे अन्वेषण हुँदै, पूर्व जानकारी नभएपछि स्थानीय तहसंंग विवाद

   
नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा राप्ती नदी किनारमा सुनको अन्वेषण गरिंदै गरेको विषयमा विवाद उत्पन्न भएको छ। राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ मा पर्ने राप्ती नदी किनारमा प्लान्ट नै राखेर सुन भए नभएको अन्वेषण भइरहेको भए पनि आफूहरूलाई कुनै जानकारी नभएको उक्त वडाका वडाध्यक्ष लवराज खरेल बताउँछन् । उक्त विषयमा स्थानीय तहमा कुनै पनि जानकारी नभएकोले आवश्यक कागजपत्रसहित स्थानीय तहलाई
गरिबी घटाउने, रोजगारी बढाउने लक्ष्यसहित ल्याइएकाे सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत

गरिबी घटाउने, रोजगारी बढाउने लक्ष्यसहित ल्याइएकाे सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत

   
नेपालगन्ज । मन्त्रिपरिषद् बैठकले सोह्रौँ आवधिक योजना कार्यान्वयन कार्ययोजना (२०८१–२०८६) स्वीकृत गरेको छ। राष्ट्रिय योजना आयोगले तयार पारेको यो कार्ययोजना आगामी पाँच वर्षका लागि देशको विकासको मूल मार्गदर्शक दस्तावेजका रूपमा रहनेछ। सोह्रौँ आवधिक योजना कार्यान्वयन कार्ययोजना भनेको मूल योजनामा उल्लिखित लक्ष्य र उद्देश्यहरूलाई व्यावहारिक धरातलमा उतार्न कसले, कहिले, कसरी र कति स्रोत परिचालन गरेर काम
खजुरामा तीन स्वास्थ्य संस्थाबाट पाठेघरकाे मुखकाे क्यान्सर जाँच गरिने

खजुरामा तीन स्वास्थ्य संस्थाबाट पाठेघरकाे मुखकाे क्यान्सर जाँच गरिने

   
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका स्थित रहेका तीन स्वास्थ्य संस्थामा निरन्तर रूपमा पाठेघरको मुखको क्यान्सर जाँच गरिने भएको छ। तीन स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेकाले पनि हाललाई सोही स्थानमा सेवा प्रदान गरिन् लागिएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी ओली केसीले जानकारी दिनुभयाे । हाललाई खजुराको उढरापुर स्वास्थ्य चौकी, सितापुर स्वास्थ्य चौकी र खजुरा प्राथमिक स्वास्थ्य केन्द्रमा
शाओमी नेपालले नेपालगञ्ज र घोराहीमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो

शाओमी नेपालले नेपालगञ्ज र घोराहीमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो

   
नेपालगञ्ज । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ। यो सुविधा केन्द्र शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो। नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (जस्तै स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरएबल्स  (इयरफोन÷हे
इस्तियाककाे विकास ‘माेडेल’

इस्तियाककाे विकास ‘माेडेल’

   
नेपालगन्ज - ´विकासका लागि त इस्तियाक राई जिताउनु पर्छ, नेपालगन्ज उपमहानगरपालिकाका एक कर्मचारी भन्छन्, अरुलाई जिताएर नेपालगन्ज र डुडुवाकाे हुनुपर्ने विकास हुन सक्दैन ।` इस्तियाकले कसरी धेरै विकास गर्न सक्छन् ? ती कर्मचारीकाे तर्क थियाे, ´विकास गर्न केन्द्रमा पहुँच हुनुपर्छ । अनुभव र विज्ञता हुनुपर्छ । तीन पटक मन्त्री भइसकेकाे र एमालेका अध्यक्ष केपी शर्मा ओेलीसँग सिधा पहुँच रहेकाले राईले यहाँका
बाँके-२ मा इतिहास रच्न उत्साहित एमाले

बाँके-२ मा इतिहास रच्न उत्साहित एमाले

   
नेपालगन्ज - बाँके क्षेत्र नम्बर २ का एमालेका नेता तथा कार्यकर्ता यतिबेला धेरै  खुसी छन् । एमालेले कहिल्यै जित्न नसकेकाे याे क्षेत्रमा ´व्यक्तिगत रुपमै बलियाे` रहेका माेहम्मद इस्तियाक राई एमालेमा आएर उम्मेदवार बनेपछि एमालेका नेता तथा कार्यकर्ता उत्साहित भएका हुन् । पश्चिम नेपालकाे चर्चित नेपालगन्ज शहर र डुडुवा गाउँपालिका समेटिएकाे क्षेत्र नम्बर २ मा राईकाे उपस्थितिले एमालेमात्रै बलियाे भएकाे छै